कोरोनाका कारण भक्तपुरमा यो वर्ष सुनको लिंगो उभ्याइँर्दै

0

भक्तपुर । भक्तपुरमा आजबाट सुरु भएको बिस्का जात्राले औपचारिक रुपमा निरन्तरता पाएको छ । कोरोना भाइरसका कारण यो पटक बिस्का जात्र औपचारिक रुपमा मात्र सञ्चालन गर्ने भए पछि साँस्कृतिक र परम्पराले भने निरन्तरता पाएको हो ।

आज रथको पूजा अर्चना गरि जात्राको सुरुवात गरिएको छ । त्यस्तै बिभिन्न गुठिहरुले भैरब मन्दिरमा पूजा अर्चना समेत गरेका छन् ।

यो बर्ष बिस्का जात्राको रथ तानिने छैन । तर लिंगो उभ्याउने परम्पराले भने निरन्तरता पाउने छ । चैत ३० गते भेलुखेलमा रथ पुर्याएपछि लिंगो उभ्याइन्छ भने भोलि पल्ट बैशाख १ गते पूजाआजा गरी साँझ लिंगो ढालिने परम्परा छ ।

तर यो बर्ष भने भेलुखेलमा काठको ५५ हाते लामो लिंगो भने देख्न पाइने छैन । साँस्कृतिक परम्पराको निरन्तरतालाई कायम गर्दै लिंगोको प्रर्तिमूर्तीको स्वरुपमा सुनको लिंगो उभ्याइने गुठी संस्थान भक्तपुरका प्रमुख आनन्द कर्मचार्यले जानकारी दिए ।

उनले भने, बिस्केट जात्राका लागि सरकारले तीस लाख बजेट बिनियोजन गरेको छ । त्यस्तै रथका लागि केही सामानहरु परिवर्तन गरि निमार्णको काम भइरहेको अवस्थामा निमार्णको काम बन्द गर्नु परेको उनले बताए ।

यस बर्ष भैरबनाथको रथका चार पाँग्रा फेर्ने तयारीमा रहेको उनले जानकारी गराए । पाँग्रा फेर्नका लागि नयाँ पाँग्रा तयारी अवस्थामा समेत राखिएको उनले जानकारी दिए । त्यस्तै रथको छानो, बेतसी, गलसी लगाए रथका महत्वपूर्ण भागहरु परिवर्तन गर्नका लागि समान ल्याएर काम सुरु गरिसेकको उनले बताए ।

रथका बारे बिभिन्न भनाइहरु बहिर आएपछि रथलाई मजबुद पार्ने काम फागुनको पहिलो हप्ताबाटै सुरु गरिएको उनले जानकारी दिए । रथले पूर्णता पाउन अगावै कोरोना भाइरसको जोखिम र सरकारको लकडाउनको समयकै कारण काम बिचैमा रोक्नु परेको र यो बर्ष जात्राले औपचारिक रुपममा मात्र सञ्चालन पाउने उनले बताए ।

जात्राको चहल पहल सँगै मान्छेको घुँइचो लाग्ने आजको दिन भक्तपर सुनसान बनेको छ ।

प्रकाशित मितिः २०७६ चैत्र २७ बिहिबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション