धिमे बाजा प्रतियोगिता सम्पन्न ; न्हुज: धिमे खल: विजयी

0

भक्तपुर । भक्तपुर नगरपालिकाले भक्तपुरको सांस्कृतिक विधाहरुको संरक्षण र सम्बद्र्धन गर्नुका साथै नागरिकहरुमा रहेको सीप उजागर गर्न भक्तपुर जिल्लास्तरीय धिमे बाजा प्रतियोगिता सफलताका साथ सम्पन्न गर्यो ।

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ को प्रमुख आतिथ्यतामा आइतबार धिमेबाजा प्रतियोगिताको समापन तथा विजयी टोलीहरुलाई पुरस्कार वितरण कार्यक्रम सम्पन्न भयो ।

शनिबार र आइतबार गरी दुई दिन आयोजित उक्त प्रतियोगितामा भक्तपुर जिल्लाभरिका ७७ वटा बाजा समूह दर्ता भएकोमा ७२ बाजा समूहले प्रतियोगितामा भाग लिएका थिए ।

धिमे बाजा प्रतियोगितामा भनपा वडा नं. १० कमलविनायकको न्हुज धिमे खलः प्रथम, भनपा वडा नं. ९ दत्तात्रयको ख्वप धिमे खलः द्वितीय, छालिङ ५ चाँगुनारायण नपाको श्री गणेश दाफा भजन समूह तृतीय, नगाँचा १० भक्तपुरको नगाँचा धिमे बाजा खलः र भक्तपुर याछें ६ को द राइजिङ कल्चर ग्रुपले सान्त्वना स्थान हासिल गरेको थियो भने सूर्यविनायक नपा पान्डोबजार ६ को पान्डोबजार धिमाय् बाजा खलः र मध्यपुर थिमी गुंगचिवा ६ को गुंगचिवा धिमेले भने प्रोत्साहन पुरस्कार प्राप्त गरेको थियो ।

पुरस्कार वितरण समारोहमा बोल्दै नेता बिजुक्छेँले नगरपालिकाद्वारा आयोजित धिमे बाजा प्रतियोगिताका प्रतिस्पर्धीहरु अधिकांश नयाँ पुस्ताका युवाहरु रहेको उल्लेख गर्नुहुँदै भक्तपुरका जनताको राजनैतिक र सांस्कृतिक स्तर विस्तारै बढ्दै गएको बताए । उनले भक्तपुरका हरेक नागरिकलाई कलाकारको संज्ञा दिदै आफूले सिकेको सीप र ज्ञान सधैं जीवनउपयोगी हुने बताए।

भक्तपुर नपाले मेडिकल कलेजसहितको ख्वप विश्वविद्यालय सञ्चालनको स्वीकृतिको लागि माग गरिरहेको चर्चा गर्नुहुँदै अध्यक्ष बिजुक्छेँले भक्तपुर नगरभित्र भारी सवारीसाधन निषेध गर्ने निर्णय स्वागतयोग्य भएको बताए ।

समारोहका सभापति एवम् भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिले सांस्कृतिक प्रवद्र्धनमा नयाँ पुस्तालाई अगाडि सार्नुपर्ने बताउदै भक्तपुर नपाले भक्तपुरको संस्कृति प्रवद्र्धन र संरक्षणमा अग्रणी भूमिका खेल्ने संस्कृतिकर्मीहरुको सम्मान गर्दै आइरहेको बताए ।

भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले भक्तपुर नगरलाई जीवन्तता दिन सांस्कृति प्रतियोगिताले थप योगदान पु¥याउने बताउनुहुँदै भक्तपुर महोत्सवमा समाविष्ट गरिने सांस्कृतिक कार्यक्रमहरुबारे जानकारी गराइन् ।

उक्त समारोहमा भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत इन्द्रप्रसाद बस्यालले भक्तपुर देशकै सांस्कृतिक महत्व बोकेको ठाउँ भएको बताउदै भक्तपुर नपाले केन्द्र र प्रदेश सरकारसँग समन्वय गरी भएको स्रोत—साधनको अधिकत्तम उपयोग गर्नुपर्नेमा जोड दिए ।

प्रतियोगितामा प्रथम हुन सफल टोलीलाई नगद रु ३०,०००।—, धिमे १ थान, भुछ्या १ जोडी, सिछ्या १ जोडी, द्वितीय स्थान हासिल गरेको टोलीलाई नगद रु २५,०००।—, धिमे १ थान, भुछ्या १ जोडी, तृतीय स्थान ओगटेको टोलीलाई नगद रु २०,०००।—, धिमे १ थान, सिछ्या १ जोडी र सान्त्वना हुन सफल दुईवटा टोलीलाई नगद रु १०,०००।—, भुछ्या १ थान, धिमे १ थान प्रदान गरिएको थियो ।

त्यस्तै प्रतियोगितामा सहभागी सबै टोलीलाई भुछ्या १ जोडी र खाजा खर्च रु २००० प्रदान गरिएको उक्त समारोहमा निर्णायक मण्डलका सदस्य, धिमेबाजा प्रतियोगिता संयोजन समितिका सदस्य, बजार परिक्रमा मूल्यांकनकर्ताहरुलाई मायाको चिनोसहित प्रशंसा पत्र प्रदान गरिएको थियो ।

प्रकाशित मितिः २०७६ माघ २७ सोमबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション