विदेशी कामदारको तलब सीमा घटाउँदै बेलायत

0

काठमाडौं । बेलायतले विदेशी कामदारलाई दिइने तलबको सीमा घटाउँदै छ ।

शुक्रवार बस्न थालेको मन्त्रीपरिषद्को बैठकमा प्रधानमन्त्री बोरिस जोन्सन र गृहमन्त्री प्रिती पटेलले आप्रवासनसम्बन्धी व्यवस्थामा सुधारका उपायहरु ल्याउने अपेक्षा गरिएको भन्दै बेलायती सञ्चार माध्यम बीबीसीले अनलाइन संस्करणमा समाचार छापेको छ ।

अहिले बेलायतमा यूरोपेली संघ (ईयू) बाहिरका दक्ष आप्रवासी कामदाहरूको न्यूनतम् तलब ३० हजार पाउन्ड स्टर्लिङ रहेको छ । तलबको सीमा २५ हजार पाउन्ड स्टर्लिङमा झारिने बीबीसीको भनाइ छ । यसै वर्षको डिसेम्बर ३१ मा ब्रेक्जिटको संक्रमणकालीन समय सकिएपछि ईयूबाट आउने कामदारमा पनि यही नियम लागू हुने बताइएको छ ।

बेलायतमा दक्ष कामदार अभाव भएको क्षेत्रसँग सम्बन्धित पेशामा अन्यत्रै काम गरिरहेका तर बेलायतले तोकेको सीमा भन्दा कम कमाइरहेका कामदारलाई भने ‘प्वाइन्ट’ संकलन गर्न दिइने बताइएको छ ।

अंग्रेजी भाषा पोख्त भएको वा शैक्षिक पृष्ठभूमि उत्कृष्ट भएका कामदारलाई प्वाइन्ट दिइने छ । आप्रवासन सल्लाहकार समिति (एमएसी)ले गत महीना ब्रेक्जिटपछिको संक्रमणकालीन अवधिको अध्यागमन प्रणालीबारे अनेक सुझाव र सिफारिस गरेको थियो ।

यसमा शिक्षक भर्तीलाई सघाउन र दक्ष एनएचएस कर्मचरी भर्ती गर्न दक्ष कामदारहरूको तलब सीमा २५ हजार पाउन्डमा झार्ने लगायत विविध उपाय सुझाइएको थियो । बेलायतको विद्यमान अध्यागमन प्रणाली जटिल रहेको भन्दै समितिले यसको आलोचना समेत गरेको थियो ।

ईयूको स्वतन्त्र आवागमन नियम समाप्त भएपछि बेलायतमा पनि अष्ट्रेलियाको जस्तै प्वाइन्टमा आधारित अध्यागन योजना ल्याउने वाचा चुनावी अभियानका बेलामा प्रधानमन्त्री जोन्सनले गरेका थिए ।

ईयूको सदस्य राष्ट्रको हैसियतले ईयू र यूरोपेली आर्थिक क्षेत्रमा पर्ने देशका कामदारहरु अहिले बिना भिसा बेलायत आएर बस्न अनि काम गर्न पाउँछन् । तर ब्रेक्जिटको संक्रमणकालीन समय सकिएपछि भने बेलायत प्रवेश गर्न उनीहरुलाई पनि भिसा चाहिनेछ ।

बेलायतले सन् २०१६ मा भएको जनमत संग्रहमा ईयूको सदस्यता त्याग्नुमा आप्रवासन विशेषगरी ईयूका सदस्य देशहरुबाट हुने आवागमन नियन्त्रण प्रमुख एजेन्डा थियो ।  एजेन्सी

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション