काठमाडौं । काठमाडौं उपत्यकामा मंगलबार राति भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार मंगलबार राति ८ बजेर ५० मिनेटमा भक्तपुरको पलाँसे आसपास केन्द्रविन्दु भएर ३.२ म्याग्निच्युडको भूकम्प गएको हो ।
यसअघि मंगलबार राति ८ बजेर ४५ मिनेटमा सिन्धुपाल्चोकको ठुलोपाखर केन्द्रविन्दु भएर ३.५ म्याग्निच्युडको भूकम्प गएको थियो ।
Comments