मोतिपुर–जुफाल सडकखण्ड हिलाम्य भएपछि यात्रुलाई सास्ती

0

काठमाडौं । हिमाली जिल्ला डोल्पाको जुफाल विमानस्थल जोड्ने मोतिपुर–जुफाल सडकखण्ड हिलाम्य भएपछि सवारीसाधन र यात्रुले सास्ती भोग्नु परेको छ । ठूलीभेरी नगरपालिका वडा नं ७ मा पर्ने जुफाल विमानस्थलदेखि एक किलोमीटर तलको सडक पानीले हिलो भएपछि दैनिक आवत जावत गर्ने जीप,टयाक्टर,मोटरसाइकल लगायतका सवारीसाधनलाई सञ्चालनमा समस्या भएको छ । जुफाल बजारभरीबाट निस्केको भान्सा र धाराको पानी सिधै सडकमा निकास गरिएको छ ।जसका कारण करिब दुईसय मीटर सडक हिलोले भरिभराउ भएको हो ।

निलो माटो त्यसमा पनि पानीले हिलो बनाएपछि बाटो चिप्लो भएर जीप,मोटरसाइकल लगायतका सवारीधानकाका चक्का चिप्लिएर दैनिक जसो सानातिना दुर्घटना हुने गरेको जीप ब्यवसायी शेरबहादुर कठायतले जानकारी दिए । जुफाल बजारको पानी पाइपमा सिधै सडकमा निकास गरेकाले सवारीसाधन र पैदलयात्रीहरुले समस्या भोगिरहेको कठायतको भनाइ छ । ‘नगरपालिका कार्यालय नजिकै छ,दुखको कुरा बजारको पानी व्यबस्थित गर्नुको सट्टा सिधै मुख्य सडकमा हाल्दा पनि नगरपालिकाले कुनै चासो देखाएको पाइन्न’, उनले भने ।

‘सडकमा हिलो सँगै धुलो पनि उत्तिकै छ,जसले गर्दा जीपमा यात्रा गर्ने यात्रुलाई कसरी सकुशल गन्तव्यमा पुर्‍याउने भन्ने चिन्ताले चालकलाई पिरोल्ने गर्छ’, उनले थपे । नजिकको सरकार स्थानीय सरकारनै भएकाले यस्ता सानातिना कुरा सुधारमा तदारुपता देखाउनु पर्ने उनको भनाइ छ । यही बाटो भएर आवत जावत गर्ने स्वदेशी तथा विदेशी पर्यटकले समेत सास्ती भोग्नु परेको छ । धुलो र हिलोले अप्ठेरो बनेको सडक देखि नजिकै नगरपालिका भएपनि सुधारकालागि चासो नदेखाएको जुफालका स्थानीयको गुनासो छ । डोल्पालीकालागि भरपर्दो यातायातको साधनको रुपमा रहेको जुफाल विमानस्थलमा हवाइजहाजबाट पुग्ने मन्त्री,सांसद, जिल्लाका प्रशासक,नगरका जनप्रतिनिधि यही बाटो भएर आवत जावत गर्ने भएपनि सुधारका लागि कुनै सुझाव तथा चासो देखाएको पाइँदैन् ।

प्रकाशित मितिः २०८० मंसिर १२ मंगलबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション