यो वर्ष औसतभन्दा कम वर्षा

0

काठमाडौं । यो वर्षको मनसुनमा औसतभन्दा कम वर्षा भएको छ । मनसुनको जारी सिजनमा देशभरका २० वटा वर्षा मापन केन्द्रमा गरिएको मापनअनुसार यो वर्ष औसतभन्दा कम वर्षा भएको पाइएको हो । यस वर्षको मनसुन अवधिमा साउन १५ गतेसम्म मापन गरिएको दैनिक सञ्चित वर्षा औसतभन्दा कम रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

“पछिल्लो केही दिनदेखि नेपालको औसत वर्षा सरदरभन्दा केही कम भएको देखन्छ ।  मनसुन अवधिमा सरदरमा १ हजार ४७२ मिलिमिटर वर्षा हुन्छ । तर, यो वर्ष साउन १५ गतेसम्म ६५५.५ मिलिमिटर वर्षा भएको छ,” विभागले भनेको छ, “सो वर्षा मनसुन सिजनको चार महिनाको सरदर वर्षाको (१४७२ मिलिमिटर) को ४४.५ प्रतिशत मात्रै हो । आज सम्मको सरदर वर्षाको (७६८.७ मिलिमिटर)को ८५.३ प्रतिशत हो ।”

तराईका अधिकांश जिल्लामा मध्यमदेखि अधिक खडेरीको अवस्था रहेको विभागको भनाइ छ । नेपालगञ्ज, जनकपुर, धनकुटालगायतका भू–भागमा यस अवधी (१ जुन–३१ जुलाई) को सरदर वर्षाको ५० प्रतिशतभन्दा कम वर्षा भएको छ । वर्षको सुरुमै जल तथा मौसम विज्ञान विभागले यो वर्ष औसतभन्दा कम वर्षा हुने पूर्वानुमान गरेको थियो । केही जिल्ला तथा क्षेत्रमा वर्षा भइरहे पनि औसतमा भने कम वर्षा भइरहेको हो ।

जेठ १८ देखि असोज १३ सम्मको चार महिनाको मनसुन सिजनमा देशभर सरदरभन्दा कम वर्षा हुने सम्भावना रहेको विभागले मनसुन सुरु हुनुभन्दा पहिला नै स्पष्ट पारेको थियो । तर, सरदरभन्दा कम वर्षा हुने सम्भावना स्थानअनुसार फरक रहेको विभागको भनाइ थियो ।

सुदूरपश्चिम, कर्णाली, लुम्बिनी तथा गण्डकी प्रदेशका धेरैजसो भू–भाग र कोसी प्रदेशका दक्षिण–पूर्वी भू–भागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ४५ देखि ५५ प्रतिशत रहेको विभागको पूर्वानुमान थियो । वाग्मती, मधेस र कोसी प्रदेश तथा अन्य प्रदेशका केही भू–भागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको विभागले जनाएको थियो ।

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション