नेपाललाई लगातार सफलता, सोमपालले लिए चौथो विकेट

0

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टुअन्तर्गत अन्तिम त्रिदेशीय सिरिजमा नेपालले दिएको २४९ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको यूएईले चौथो विकेट गुमाएको छ । सोमपाल कामीले नेपाललाई चौथो सफलता दिलाएका हुन् । सोमपाल कामीले आसिफ खानलाई ६ रनमा आउट गराए ।

यसअघि ललितनारायण राजवंशीले दुई विकेट लिइसकेका छन् । उनले मोहम्मद वासिमलाई एक रनमा कुशल भुर्तेलको हातबाट क्याच आउट गराए । यसअघि उनले भ्रित्या अरभिन्दलाई शून्यमै आउट गराएका थिए । त्यस्तै, दीपेन्द्रसिंह ऐरीले आर्यन लाक्रालाई शून्यमै आउट गराए ।

ललितले लगातार दुई ओभरमै विकेट मेडन राखेका हुन् । यूएईले ६ ओभर चलिरहँदा आठ रन बनाएर चार विकेट गुमाएको छ । यसअघि टियू क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले ४९.२ ओभरमा सबै विकेटको क्षतिमा २४८ रन बनाएपछि यूएईले प्रतिस्पर्धात्मक लक्ष्य पाएको हो ।

प्रकाशित मितिः २०७९ फागुन २८ आइतबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション