काठमाडौं। इटालीकी एक महिलाले १ सय १ वर्षमा शिुलाई जन्म दिएकी छन् । ४० वर्षपछि महिलाको प्रजनन क्षमतामा कमी हुँदै जाने विज्ञानले प्रमाणित गरेको गरेको अवस्थामा उने ले यो उमेरमा शिशुलाई जन्म दिएकी हुन् ।
उनको कोखबाट जन्मिएको यो १७ औं बच्चा हो । सरदर आयु भन्दा बढी बाँचिसकेकी महिलाले अण्डाशय प्रत्यारोपण गरी १७ औ बच्चालाई शल्यक्रिया गरेर जन्माएकी हन् ।
१०१ वर्षीय अनातोलिया व्हर्टाडेलाले आफ्नो १७ औ बच्चालाई भगवानको आर्शीवाद ठान्छिन् । यो बच्चाको नाम फ्रांसिस्को राखेकी छिन् ।एजेन्सी
प्रकाशित मितिः २०७६ पुस ४ शुक्रबार
Comments