भिडियाे व्यापार लागि चीनमा‘उत्तर कोरियाली महिलाहरुलाई ’ यौनदासी बनाइन्छन्

0

काठमाडौँ । उत्तर कोरियाली महिलाहरुलाई छिमेकी चीन लगेर यौनकर्म गराइने गरेको खबर मानव हिंसाको एक डरलाग्दो संकेत बनेको छ। यो विषयमा भइरहेको खोजका क्रममा लन्डनमा कोरिया फ्युचर इनिसियटिभ नामक अधिकारवादी संगठनले उत्तर कोरियाली महिला तथा बालिकाहरूलाई चीनमा यौन कार्य गराउन बाध्य गरिने खबर सार्वजनिक गरेको छ ।उत्तर कोरियालीहरूलाई अपहरण गरेर र यौनकर्मीका रूपमा बेच्ने र चिनियाँ पुरुषसँग बिहे गर्न बाध्य पारिने गरेको त्यो समुहले जनाएको हो ।

संगठनले चीनमा रहेका पीडित तथा दक्षिण कोरियामा पुगेका पीडितहरूबाट पीडितहरूबाट सङ्कलन गरिएका विवरणका आधारमा यो कुरा सार्वजनिक गरेको बताएको छ । १२ देखि २९ वर्ष उमेरका महिला बालबालिकाहरुलाई चीनबाट या उत्तर कोरियाबाटै अपहरण या ललाई फकाइ गरेर चीन लगिने गरेको बताइएको छ । सो क्रममा चीन लगेको १ वर्ष भित्र उनीहरुलाई यौन दासीका रुपमा बेच्ने गरेको तथ्य खुलेको हो ।

यस्तो बेचबिखनको घटना ती मानव तस्करीहरुका लागि करोडौँ डलरको व्यापार हुने गरेको बताइएको छ । उनीहरुले किन्ने बेलाअपहरण या बिहे गरेर ल्याउने बेला जम्मा एक हजार युआनमा ल्याउने र पीडितहरूलाई जम्मा ३० युआन वा करिब सवा चार डलर मा यौन व्यवसायमा लगाइने गरिन्छ ।

संगठनले सार्वजनिक गरेको प्रतिवेदनमा लेखक युन हिसुनलका अनुसार त्यसपछि उनीहरुलाई विश्वव्यापी अनलाइन दर्शकका निम्ति साइबर यौन सञ्चालकहरू कहाँ पुर्‍याइन्छ । साइबर यौन उद्योगका लागि ती महिला तथा ९ वर्ष उमेर सम्मका बालिकालाई वेब क्यामेराको सामुन्ने यौन कार्य गर्न बाध्य पारिन्थ्यो। र ती भिडियो किन्नेमा सबै भन्दा बढी दक्षिण कोरियालीहरु रहेको बताइन्छ । यस्ता यौन भिडियो बनाउनका लागि ती महिलाहरुलाई जबरजस्ती गर्ने गरेको कुरा संगठनले सार्वजनिक गरेको हो ।

चीनमा धेरै आप्रवासी कामदारको सङ्ख्या छ त्यहाँको उत्तरपूर्वी क्षेत्रमा रहेका वेश्यावृत्ति गराइने ठाउँहरूमा अधिकांशलाई दासको रपमा राखिन्छ। त्यहाँका हजारौँ महलाबालिकाहरू यो कुकर्मबाट पीडित छन् । एजेन्सी

प्रकाशित मितिः २०७६ जेठ ७ मंगलबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション