अर्बौं नगद ठगी गरेको आरोपमा भियतनामकी अर्बपति महिलालाई मृत्युदण्ड

0

काठमाडौं । इतिहासकै सबैभन्दा ठूलो भ्रष्टाचार भएको मानिएको २७ अर्ब डलर अपचलको आरोप लागेकी भियतनामकी एक अरबपति महिलालाई त्यहाँको न्यायालयले फाँसीको सजाँय सुनाएको छ ।

गत एक दशकको बीचमा साइगन कमर्सियल बैंक (एससीबी)बाट नगद रकम ठगी गरेको आरोप भान थिन्ह फाट कम्पनीकी अध्यक्ष ट्रुङ माई ल्यानलाई बिहीवार फाँसीको सजाँय दिइएको हो ।भियतनामको उच्च अदालतमा उक्त मुद्दाको सुनुवाई गरिरहेको पाँच सदस्यीय इजलासले ल्यानको सबै प्रतिरक्षा तर्कलाई अस्वीकार गरेको थियो ।

‘प्रतिवादीको कार्यले कम्युनिष्ट पार्टी र राज्यको नेतृत्वमा जनताको विश्वास घटाएको छ,’ ल्यानलाई मृत्युदण्ड दिने फैसलामा भनिएको छ ।सुनुवाइको क्रममा ल्यानले आफूमाथि लागेको आरोप अस्वीकार गरेकी थिइन् र सबै दोष बैंक र आफ्नो कम्पनीका कर्मचारीमाथि लगाएकी थिइन् ।

भियतनामको व्यापारिक केन्द्र मानिने हो ची मिन्ह सहरमा गत पाँच हप्तासम्म चलेको सुनुवाइमा उनलाई दोषी ठहर्याइएको हो । उनलाई घुसखोरी, शक्तिको दुरुपयोगदेखि लिएर बैंकिङ कानूनको उल्लङ्घन गरेर अकूत सम्पत्ति थुपारेको आरोपमा मृत्युदण्ड सुनाइएको हो ।

शुरूमा ल्यानले १२ दशमलब ५ अर्ब हिनामिना गरेको आरोप लागेको थियो तर सुनुवाइका क्रममा सरकारी अभियोजकहरूले उक्त हिनामिनाले २७ अर्ब डलर क्षति गरेको आरोप लगाएका थिए, जुन भियतनामको कूल गाहर्स्थ उत्पादनको ६ प्रतिशत हो ।

स्थानीय सञ्चारमाध्यमले यस्तो अवस्थामा मृत्युदण्ड असाधारण रूपमा गम्भीर सजाय रहेको टिप्पणी गरेका छन् । उनी र अन्यलाई ‘राष्ट्रिय भ्रष्टाचार निर्मुल’ अभियानका क्रममा पक्राउ गरिएको थियो । उक्त अभियानले हाल भियतनामका धेरै व्यापारिक सम्भ्रान्त वर्गका अधिकारी र सदस्यलाई फसाएको छ ।

ल्यानले गत हप्ता अदालतमा अन्तिम बयान दिँदै आफूले आत्महत्या गर्ने विचार गरेको बताएकी थिइन् । बयानका क्रममा उनले आफूलाई बैंकिङ ज्ञान अत्यन्त कमजोर रहेकोसमेत बताएकी थिइन् ।

प्रकाशित मितिः २०८० चैत्र २९ बिहिबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション