ट्रम्पद्वारा आफ्ना पूर्ववकिल विरूद्ध मुद्दा दायर

0

काठमाडौँ । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना पूर्ववकिल विरुद्ध मुद्दा दायर गर्नुभएको छ ।

पूर्ववकिल माइकल कोहेनले आफूसँगको सम्झौता उल्लंघन गरेको भन्दै उहाँले ५० करोड डलर क्षतिपूर्तिको माग गर्दै मुद्दा दायर गर्नुभएको हो । पूर्वराष्ट्रपति ट्रम्पले बुधबार फ्लोरिडाको संघीय अदालतमा दायर गर्नु भएको मुद्दामा पूर्ववकिल कोहेनले सार्वजनिक बयान, अन्तर्वार्ता, पुस्तक र संचार माध्यममार्फत आफ्नो बारेमा अफवाह फैलाकएको आरोप लगाउनुभएको छ ।

पूर्वराष्ट्रपति ट्रम्पले एक कानून व्यवसायीका रूपमा आफूसँग जोडिन आउने ग्राहकको हितमा काम गर्नुपर्नेमा कोहेनले आफ्नो कर्तव्य उल्लंघन गरी व्यक्तिगत विवरण सार्वजनिक गरेको आरोप लगाउनुभएको छ । वकिल कोहेनमार्फत अमेरिकी पोर्नस्टार स्टोर्मी ड्यानियल्सलाई आफ्नो सम्बन्धको बारेमा चुप बस्न सन् २०१६ को चुनावअघि १ लाख ३० हजार अमेरिकी डलर दिएकोसहित ३४ वटा मुद्दामा ट्रम्पविरुद्ध मुद्दा अदालतमा विचाराधिन अवस्थामा रहेका छन् ।

मुद्दा परेपछि कोहेनका प्रवक्ता तथा वकिल ल्यानी डेभिसले आफूहरू विचलित नभएको बताएका छन् । कोहेनले दशक भन्दा लामो समय ट्रम्पको कानूनी सल्लाहकार भएर काम गरेका थिए । पूर्ववकिल कोहेन ट्रम्प अर्गनाइजेसनका उपाध्यक्ष पनि थिए भने उनलाई ट्रम्पका सहयोगीका रूपमा पनि चिनिन्थ्यो ।

तर सन् २०१६ को निर्वाचनपछि उनीहरूबीचको सम्बन्धमा दरार आएको थियो । सन् २०१८ मा कोहेनलाई पदको दुरुपयोग गरी व्यक्तिगत विवरण सार्वजनिक गरेको र आर्थिक अपचलन गरेको आरोपमा जरिवानासहित ३ वर्षको जेल सजाय पनि सुनाइएको थियो ।

सन् २०२१ मा जेलबाट छुटेपछि कोहेन ट्रम्पका कट्टर आलोचक समेत बनेका थिए । एजेन्सी

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション