भारतको ओडिशाका स्वास्थ्यमन्त्रीमाथि घातक हमला

0

काठमाडौं ।  भारतको ओडिशाका स्वास्थ्यमन्त्री नबा दासलाई आइतबार दिउँसो गोली हानिएको छ । स्वास्थ्यमन्त्री दसलाई ब्रजराजनगरमा एक प्रहरी अधिकारी (एएसआई) ले गोली हानेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

मन्त्री नवदासको छातीमा ४–५ गोली लागेको र उनको अवस्था नाजुक रहेको बताइएको छ । उनको थप उपचारका लागि हेलिकप्टरबाट भुवनेश्वर लगिएको बताइएको छ ।

अर्कोतर्फ प्रहरीले गोली चलाउने एएसआईलाई नियन्त्रणमा लिएको छ । उनीमाथि सोधपुछ भइरहेको छ । नबदास कार्यक्रममा सहभागी हुन ब्रजराजनगर पुगेको र गाडीबाट ओर्लने बित्तिकै एक जना एएसआई गोपालदासले मन्त्रीलाई गोली हानेका थिए । चारदेखि पाँच राउण्ड गोली चलेको बताइएको छ । प्रहरी अधिकारीले गोली हान्नुको कारण बारे भने खुलेको छैन ।

कार्यक्रममा स्वास्थ्यमन्त्री नव दास प्रमुख अतिथि रहेका थिए । स्वास्थ्यमन्त्री दास विगतमा पनि विवादमा आइरहने नेता हुन । उनलाई २०१५ मा ओडीशा विधान सभामा संसद बैठकमै पोर्न भिडियो हेर्दा हेर्दै समातिएका थिए । उनी ओडीशाको सबै भन्दा धनि मन्त्री मध्ये एक मानिन्छन् ।

प्रकाशित मितिः२०७९ माघ १५ आइतबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション