इजरायली सेनाको गोली लागेर वेस्ट ब्यांकमा एक प्यालेस्टिनी युवाको मृत्युपछि सो क्षेत्र तनावग्रस्त

0

काठमाडौं । इजरायलले पेलेस्टाइनी विरुद्ध चलाएको आतंकबाद विरोधी अभियानका क्रममा वेस्ट बैंकमा इजरायली सेनाको गोली लागेर एक युवकको मृत्यु भएको छ । घटनामा एक युवक घाइते भएका छन् ।

पेलेस्टेनी स्वास्थ्य मन्त्रालयका अनुसार वेष्ट बैंकको जेनिन शहरमा १७ वर्षीय एक युवकलाई गोली हानी हत्या गरेको भन्दै सो क्षेत्र तनावग्रस्त बनेको छ ।

सो शहरमा रहेको शरणार्थी शिविरमा पछिल्लो समय इजरायली सेनाले तैनाथ बढाएपछि पेलेस्टाइनी र इजरालयीबीच झडप हुन थालेको छ ।

झडपकै क्रममा दुवैतर्फ थुप्रै घाइते भएका छन् । जेनिन शहरको शरणार्थी शिविर बाहिर इजरायली सेनाले गस्ती बढाउँदै लगेको विषयमा भने इजरायलले सो शहरमा आतंकबाद विरोधी अभियान सञ्चालन गरेको प्रप्ट पारेको छ ।

यसैबीच, सिरियाको राजधानी दमास्कसमा इजरायली सेनाले गरेको मिसाइल आक्रमणमा ३ जनाको मृत्यु भएको छ । आक्रमणका कारण सो शहरमा रहेका केही भवनहरू भत्केका छन् । एजेन्सी

प्रकाशित मितिः २०७९ जेठ ०८ आइतबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション