डिभी के हो ? कस्तालाई पर्छ ? डिभी पर्दैमा अमेरिकाको भिसा पाइहालिन्छ ?

0

काठमाडौं । अमेरिकाले हरेक वर्ष हजारौँलाई डाइभर्सिटी भिसा चिट्ठा अन्तर्गत विभिन्न मुलुकका नागरिकलाई आफ्नो मुलुकमा भित्र्याउँदै आएको छ । यो तीन दशकअघिबाट गर्दै आएको हो । नेपालीसहित विश्वका विभिन्न मुलुकका नागरिकले अमेरिका जानका लागि हरेक वर्ष ठूलो सङ्ख्यामा अनलाइनबाट डाइभर्सिटी भिसा अर्थात् डिभी चिट्ठा भर्दै आएका छन् ।

यसवर्षको रिजल्ट शनिबार राति सार्वजनिक भएको छ । अमेरिकाले आफ्नो मुलुकमा विश्वका विभिन्न मुलुकका मानिसलाई भित्र्याउनका लागि डिभी चिट्ठा कार्यक्रम ल्याएको हो ।आफ्नो देशको जनसङ्ख्यालाई अझ विविध तुल्याउनका सन् १९९१ म तत्कालीन राष्ट्रपति जर्ज एचडब्ल्यू बुशले डिभी कार्यक्रम थालेका थिए । त्यसयता हरेक वर्ष यो कार्यक्रम जारी छ ।

यसको अर्थ पछिल्ला ५ वर्षमा ५० हजारभन्दा कम मानिसहरू जुन देशबाट अमेरिका आउँछन् त्यो देशका लागि मात्र यो कार्यक्रम उपलब्ध छ । अमेरिकामा धेरै आप्रवासन दर भएका अन्य मुलुकका लागि डिभी चिट्ठा कार्यक्रम उपलब्ध छैन । उनीहरूले अमेरिका जान अरू नै माध्यम प्रयोग गर्नुपर्छ ।

डिभी पर्दैमा अमेरिकाको भिसा पाइहालिन्छ ? जान्नुहोस् नियम

आज अमेरिकी इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा (डिभी) को नतिजा आएको छ । कतिपयलाई यो चिट्ठा पर्याे पनि होला । फर्म भर्ने धेरै जना हुने भएकाले पर्नेहरू भने ज्यादै न्यून हुने गर्छन् ।

आफ्नो कन्फरमेसन नम्बर dvprogram.state.gov/ESC मा गई नतिजा हेर्न सकिन्छ । डिभी परेकाहरू खुसी साटासाट पनि गरिरहेका हुन सक्छन् । नपरेकाहरू दुखी भएका हुन सक्छन् । तर, आज डिभी परेका सबै जना अमेरिका जान पाउँछन् त ?

तर, अहिले डिभीको लागि छनोट हुँदैमा इमेल आउँदैन । उनीहरूले पहिलो चरणको लिस्ट मात्र सार्वजनिक गर्ने हुन् । यसैले डिभीका लागि छानिँदैमा सबैले भिसा पाइहाल्दैनन् ।

के हो डिभी ? कस्तालाई पर्छ ? अमेरिकाले किन हेर्छ आवेदकको पृष्ठभूमि ?

यसको लागि केही महिनापछि इमेल आउँछ, तर सबैलाई होइन । यसरी मेल आयो भने पनि अमेरिका जान पाइँदैन । भिसाका लागि अन्तर्वार्ता दिने मौका पाउनुपर्छ । यसको यसको लागि डिभी पर्ने नेपालस्थित अमेरिकी दूतावासका कन्सुलरले आवश्यक योग्यता भए नभएको कुरा हेर्छन् ।

साथै, अमेरिकी आप्रवासी कानुनबमोजिम डिभीका लागि आवेदक योग्य छ कि छैन भन्ने कुरा पक्का गर्छन् । यदि, तपाई कागजात हेर्दा योग्य हुनुभयो र अन्तरवार्तामा पनि पास हुनुभयो भने मात्र अमेरिकाको भिसा पाउनुहुन्छ ।

के हो डिभी ? कसलाई पर्छ ?
खासमा अमेरिकातर्फ कम आप्रवासन दर अर्थात् अमेरिका बसाइँ सरेर धेरै मानिस जान नसक्ने मुलुकका नागरिकलाई अमेरिका भित्र्याउनका लागि डिभी कार्यक्रमको शुरुआत गरिएको हो ।

यसअनुसार हरेक वर्ष विभिन्न मुलुकका करोडौँ मानिसमध्यबाट करिब १ लाख आवेदकलाई छान्ने गरिन्छ । यसमध्ये आधा ५० हजारलाई ग्रीनकार्ड दिइने प्रावधान छ । डिभी चिट्ठा धेरैले भर्ने भएकाले पर्ने सम्भावना ज्यादै न्यून हुन्छ ।

हरेक वर्ष अमेरिकाले डिभी चिट्ठा भर्ने अनलाइन फाराम खुला गर्छ । यसअनुसार हरेक वर्ष २ करोडभन्दा बढीले अनलाइन फाराम भर्ने गर्छन् । यसमा अफ्रिकी तथा एसियालीहरूको धेरै ठूलो सहभागिता रहने बताइन्छ ।

अमेरिकाले हेर्छ आपराधिक रेकर्ड
यदि, डिभी चिट्ठा परेको भए आप्रवासन भिसाको औपचारिक आवेदन दिनुपर्ने प्रावधान छ । यससँगै आफ्नो शैक्षिक योग्यता र अन्य आवश्यक दस्ताबेजहरू पेस गर्नुपर्छ । दस्ताबेज नेपाली वा अरू कुनै भाषामा भए त्यसको अङ्ग्रेजी प्रति पनि पेस गर्नुपर्छ ।

त्यसपछि अमेरिकी अध्यागमन निकायले आवेदकको पृष्ठभूमि अध्ययन गर्छन् । आवेदकको आपराधिक रेकर्ड, विवरण सही भए\नभएको जाँच, मेडिकल जाँचलगायतको अध्ययन गरिसकेपछि अन्तरवार्ताको प्रक्रिया सुरु हुन्छ ।

तर, आवेदकको सबै विवरण सही भए पनि अन्तरवार्ताका लागि छनोट नहुन सक्छन् । डिभी परेका सबैलाई भने अमेरिकाले भिसा दिँदैन । अमेरिकाले डिभी परेका करिब ४० प्रतिशतलाई मात्रै भिसा दिने गरेको बताइन्छ ।

छनौट भई अन्तरवार्ता सफल भएमा आवेदकको अमेरिका यात्राका लागि बाटो खुला हुन्छ । त्यसपछि मात्रै आप्रवासन भिसा दिइन्छ । यद्यपि अन्तरवार्तामा सफल भएका सबैले भिसा पाउँदैनन् । तर, भिसा पाएपछि अमेरिका जान पाइन्छ ।

प्रकाशित मितिः २०८१ बैशाख २४ सोमबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション