प्रदेश र संसदको चुनाव मंसिर ४ गते गर्ने

0

काठमाडौं, २ साउन। प्रदेशसभा र संघीय संसदको चुनाव एकै चरणमा गर्न निर्वाचन आयोग सहमत भएको छ । सम्भवत मंसिर ४ गते चुनाव हुने स्रोतले जनाएको छ । प्रदेश र संसदको चुनाव एकै चरणमा चुनाव गर्ने सहमति गरेका प्रमुख तीन दलका शीर्ष नेताहरुले बिहीबार साँझ निर्वाचन आयोगका पदाधिकारीहरुसँग छलफल गरे ।

छलफलमा आयोग प्रदेशसभा र संघीय संसदको चुनाव एकैपटक गर्न सहमत भएको छ । स्रोतले भन्यो, ‘सरकारले पर्सि निर्वाचनको मिति घोषणा गर्छ । मंसिर ४ मा चुनाव गर्ने तयारी छ ।’ यो मिति आयोगले प्रस्ताव गरेको हो, जसमा दलहरु सहमत देखिएका छन् । एक नेताका अनुसार दुई वटा मतपत्र हुनेछ । एउटा मतपत्रमा प्रत्यक्षतर्फ प्रदेशसभा र संसदका लागि मतदान हुनेछ भने अर्को मतपत्रमा समानुपातिकतर्फ प्रदेशसभा र संसदका लागि मतदान गर्नुपर्ने व्यवस्था गरिनेछ ।

प्रदेश र संसदको चुनाव एकै चरणमा गर्न आयोले केही सर्त राखेको छ । ‘प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचनसँगसँगै गर्ने समझदारी भएको छ । निर्वाचनका लागि चाहिने कानुन ५ गतेभित्र र निर्वाचन क्षेत्र निर्धारण आयोगको प्रतिवेदन १५ गते भित्र चाहिन्छ’ प्रमुख आयुक्त अयोधीप्रसाद यादवले भने ।

प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनसम्वन्धी कानुन संसदमा विचाराधीन छ । क्षेत्र निर्धारण आयोगले गठन गर्दा दिइएको २१ दिनमा प्रतिवेदन बुझाउन नसकेपछि १५ दिनको समय दिइएको छ ।

स्रोतका अनुसार बैठकमा देशभर एकै चरणमा गर्ने कि दुई चरणमा भन्ने पनि छलफल पनि भएको छ । प्रमुख दलका नेताहरुले एकै चरणमा गर्नु पर्नेमा जोड दिएका छन् । तर, आयोगले भने तयारीका लागि दुई चरणमा गर्नु उपयुक्त हुने राय राखेको छ । स्रोतले भन्यो, ‘आयोगले पहिलो चरणमा हिमालीसहित ३१ जिल्लामा गरौं । बाँकी जिल्लामा ७,८ दिनपछि गरौं भनेको छ ।’

यसबारे आयोगमा थप छलफल गरेर भोलिसम्ममा ठोस जवाफ दिने आयोग पदाधिकारीहरुले बताएका छन् । यदि दुर्इ चरणमा चुनाव हुने भयो भने पहिलो चरणमा हिमाली र पहाडी जिल्लाहरूमा चुनाव हुनेछ र एकै प्रदेशमा दुर्इ चरणमा पनि चुनाव हुनसक्छ ।

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション