काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ। बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा उनीहरुबीच भेटवार्ता भएको हो ।
आफूहरुसँग छलफल नगरेर एमालेलगायत दलको समर्थनमा प्रधानमन्त्री बनेपछि नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डसँग नेपाल असन्तुष्ट छन् ।
प्रकाशित मितिः २०७९ पुष २० बुधबार
Comments