मुख्यमन्त्री छँदै राजेन्द्र पाण्डेले लिए संघीय संसदको शपथ

0

 हेटौंडा । वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले मुख्यमन्त्रीबाट राजीनामा नगरी संघीय सांसदको शपथ लिएका छन् । ७४ मा प्रदेश सांसद जितेका पाण्डे हाल प्रदेश मुख्यमन्त्री छन् । योपटक धादिङ- १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित पाण्डेले आज ज्येष्ठ सदस्य पशुपतिशमशेर जबरासँग अन्य सांसदसँगै शपथ लिए ।

प्रदेश सांसदहरूको शपथ हुन अझै केही दिन लाग्ने भएकाले पाण्डे केही दिन दोहोरो भूमिकामा देखिने भएका हुन् । वागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले भने पाण्डेले शुक्रबार राजीनामा दिने बताए । संघीय सांसदको सपथ लिएपछि पनि मुख्यमन्त्रीमा बसिरहेको भन्दै आलोचना भएपछि उनी राजीनामा दिने मुडमा पुगेको बताइएको छ ।

संविधानको धारा १६९ को उपधारा १ (ग) मा प्रदेशसभा सदस्य नरहेमा मुख्यमन्त्री हुन नपाउने व्यवस्था कायम छ । तर, रिक्त भएको अवस्थामा को मुख्यमन्त्री हुने भन्ने अवस्था नदेखिएकोले पाण्डेले राजीनामा नदिएका हुन् ।

पाण्डेले भने आफूले राजीनामा दिएमा वागमती प्रदेश सरकारबिहनीन हुने भएकोले नयाँ मुख्यमन्त्रीलाई पद हस्तान्तरण गरेर बिदा हुने योजना बनाएको बताएका थिए ।

प्रकाशित मितिः २०७९ मंसिर ०७ बिहिबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション