कोरोना भ्याक्सिनले हृदयघात भएको बलिउड अभिनेता श्रेयसको दाबी

0

काठमाडौं । बलिउड अभिनेता श्रेयस तलपडे चाँडै कमेडी फिल्म ‘वेलकम टू द जंगल’मा देखिदैछन्। यो फिल्मप्रति दर्शकको चासो निकै छ। यो फिल्ममा अभिनेता अक्षयकुमारसहित कैयौं कलाकारको अभिनय छ।

गत वर्ष श्रेयसलाई हृदयघात भएको थियो। उनलाई हृदयघात भएपछि फ्यानहरुको चासो बढेको थियो। यही बीचमा श्रेयसले आफूलाई कोरोना भ्याक्सिनका कारण हृदयघात भएको दाबी गरेका छन्। उनको दाबीले सबै चकित छन्।

‘म मदिरा सायद महिनामा एक पटक पिउँछु। धुम्रपान गर्दिनँ। मेरो कोलेस्टेरोल केही बढेको थियो। अहिलेको दिनमा यो सामान्य छ। यी कुराका लागि मैले औषधि लिइरहेको थिएँ, जसको असर निकै राम्रो देखिन थालेको छ। म आफ्नो खानपानमा ध्यान राख्छु। मलाई कुनै समस्या छैन। त्यसो भए हृदयघातको कारण के हुनसक्छ। यति प्रतिबन्धका बाबजुद पनि हृदयघात हुनु केही कारण त होला,’ उनले भनेका छन्।

उनले कोभिड भ्याक्सिन लगाएपछि शरीरमा केही परिवर्तनको अनुभव भएको बताए।

‘म यो कुरालाई गलत मान्दिनँ। कोभिड भ्याक्सिन पछि ममा केही थकानको अनुभव भय । यसमा सत्यता हुनसक्छ र म सिद्धान्तलाई नकार्न सक्दिनँ। हुनसक्छ कि यो कोभिड या भ्याक्सिन हो, तर यो जोडिएको त छ। हालैमात्र एक रिपोर्ट बाहिर आएका थियो कि कोभिड भ्याक्सिन लगाएपछि मानिसहरूलाई हृदयघात भएको थियो। मलाई पनि त्यही नहोला भन्न सकिन्नँ’, उनले भनेका छन्।

प्रकाशित मितिः २०८१ बैशाख २३ आइतबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション