फोटो खिचेरै बोट बिरुवाको नाम र विशेषता थाहा पाउन चाहनुहुन्छ ? प्रयोग गर्नुहोस् यी एप

0

काठमाडौं । मौसमलाई बेवास्ता गर्ने हो भने अहिले फूलहरूको ऋतु हो । बोट बिरुवामा नयाँ पालुवा पलाउने समय हो । यस्तोमा कतिपयलाई बिरुवाको नाम के हो भन्ने थाहा नहुन सक्छ । चाहे त्यो कोठाभित्र राखिने ‘इनडोर प्लान्ट’ हुन् या बाहिरका ।

यो समस्या धेरै हदसम्म भएपनि समाधान गर्न सक्छन् प्लान्ट आईडेन्टिफिकेसन एपले । नामजस्तै ती एपको काम फोटोका आधारमा बिरुवाको पहिचान गर्नु हो । आज हामी यस्ता केही प्लान्ट आइडेन्टिफिकेसन एपबारे जानकारी दिँदै छौं:

१. प्लान्ट नेट (PlantNet)

यस एपबाट तपाईंले सजिलैसँग कुनै पनि बिरुवा पहिचान गर्न सक्नुहुन्छ । यसका लागि एपले म्याप, फ्लोरा (बिरुवा सम्बन्धी बोट) अथवा जीपीएस प्रयोग गर्ने गर्छ । यसले अलि चाँडो काम गर्न सक्छ ।

एन्ड्रोइड, आईओएस र वेबमा एप चलाउन सकिन्छ । त्यस्तै ४५ बढी फ्लोरा र ४६ हजार बढी प्रजातिको डेटाबेस रहेको छ । यसमा बिरुवालाई थिम, भूगोल, विशेषता आदि आधारमा सर्च गर्न सकिन्छ ।

यसमा कुनै पनि बिरुवा पहिचान गर्न क्यामेराले फोटो खिच्नुपर्ने हुन्छ । यसाे गर्दा सकभर बिरुवा मात्रको फोटो भए राम्रो हुन्छ । त्यसपछि तपाईंले पहिचान गर्न सक्नुहुन्छ ।

२. आईनेचुरालिस्ट (iNaturalist)

धेरै बिरुवाहरू थाहा पाउन खोजिरहेका प्रयोगकर्ताका लागि यो एप उपयुक्त हुन सक्छ । यसमा कुनै पनि प्रयोगकर्ताले बिरुवाको फोटो शेयर गर्छन् । जसलाई विज्ञ अथवा अनुभवी प्रयोगकर्ताले पहिचान गरेर त्यसको वास्तविकताबारे बताउँछन् ।

बिरुवाको पहिचान गर्ने मात्र नभइ विभिन्न कम्युनिटी (समुदाय)मा जोडिएर बिरुवा सम्बन्धी जानकारी पनि लिन सक्नुहुन्छ । यस एप एन्ड्रोइड, आईओएस र वेबमा चलाउन सकिन्छ ।

३. प्लान्टिक्स (Plantix)

यस एपले बिरुवा मात्र पहिचान गर्दैन, बरु बालीमा लाग्ने विभिन्न विभिन्न रोगबारे समेत जानकारी दिन्छ । तपाईंले बिरुवाको रोगको पहिचान गर्न, तिनको खतरा थाहा पाउन तथा समाधान थाहा पाउन सक्नुहुन्छ । यो काम एपले इनडोर र आउटडोर दुवै खालका बिरुवाका लागि गर्न सक्छ । यी काम गर्न तपाईंले आफ्नो क्यामेराबाट बिरुवाको कुनै पनि भागको फोटो खिच्न सक्नुहुन्छ ।

त्यसपछि बिरुवा सम्बन्धित जानकारी दिने गर्छ । यसका लागि एपमा एआई पनि प्रयोग गरिएको छ । त्यसो हुँदा रोग लागेको बिरुवालाई कसरी निदान गर्ने भन्ने जानकारी पनि पाउन सकिन्छ । त्यस्तै यसमा बाली सम्बन्धी विभिन्न जानकारी, फर्टिलाइजर क्यालकुलेटर आदि टुल पनि छन् । यो एप भने एन्ड्रोइड र वेबमा मात्र उपलब्ध छ ।

४. आरएचएस ग्रो (RHS Grow)

गत वर्षमात्रै सार्वजनिक गरिएको यो एप निकै भर्सटाइल छ । यस एपले विभिन्न प्रकारका फलफुल, बोट बिरुवाबारे जानकारी दिन्छ । अझ तपाईंलाई लोकेसनका आधारमा एपले बोट बिरुवासम्बन्धी जानकारी दिने गर्छ । यसमा एउटा एआई च्याटबट पनि छ । त्यसमा गार्डेनिङ सम्बन्धी विभिन्न प्रश्नहरू गर्न सकिन्छ । यस एपलाई पनि एन्ड्रोइड, आईओएस र वेबबाट चलाउन सकिन्छ ।

५. गुगल लेन्स

खासमा गुगल लेन्स कुनै प्लान्ट आईडेन्टिफिकेसन एप होइन । तर यसको क्षमता प्लान्ट आइडेन्टिफिकेसन सरह छ । यसमा तपाईंले फोटोका आधारमा इन्टरनेटमा कुनै पनि कुरा ब्राउज गर्न सक्नुहन्छ ।

सामान्यतः माथि उल्लेख गरिएका सबै प्लान्ट आइडेन्टिफिकेसन एपले गुगल लेन्सकै तरिकाले काम गर्छन् । अर्थात् तपाईंले फोटो खिच्नुहुन्छ । उक्त फोटो इन्टरनेटमा सर्च हुन्छ । अनि सम्बन्धित नतिजा देखा पर्छ । यसरी नै तपाईंले पनि गुगल लेन्सबाट बिरुवाबारे जानकारी लिन सक्नुहुन्छ ।

प्रकाशित मितिः २०८१ बैशाख २३ आइतबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション