युनाईटेडलाई हराउँदै सेभिया फाईनलमा

0

काठमाडौँ । सेभिया युरोपा लिग फुटबलको फाईनलमा प्रवेश गरेको छ । आईतबार राति म्यान्चेष्टर युनाईटेडलाई २–१ ले स्तब्ध पार्दै सेभियाले फाईनल यात्रा तय गरेको हो ।

ब्रुनो फर्नान्डेजले नवौं मिनेटमा पेनाल्टीमा गोल गर्दै युनाईटेडलाई अघि बढाएका थिए । मार्कुस रासफोर्डलाई डिएगो कार्लोसले फल गरेपछि युनाईटेडले पेनाल्टीको अवसर पाएको थियाे ।

लिभरपुलका पूर्व विङ्गर फर्नान्डेज सुसोले २६ औै मिनेटमा खेल बराबरीमा ल्याए । ७८ औं मिनेटमा डी जोङले सेभियाका लागि विजयी गोल गरेका थिए ।

United's players had appealed to the referee after replays showed a throw-in during the build-up should have gone their way

प्रिमियर लिग क्लब म्यान्चेष्टर युनाईटेडको यस सिजन समेत ठुलो उपाधि जित्ने सम्भावना सकिएको छ । उसले यस सिजनमात्र तीन प्रतियोगितामा सेमिफाईनलमा पराजित भएको छ ।

दोस्रो हाफमा सेभियाको यासीन बुनौले उत्कृष्ट प्रर्दशन गरे । उनले युनाईटेडका एन्थोनी मार्टियलका केही प्रहारलाई असफल पारेका थिए । सेभियाले उपाधिका लागि अब सख्तर डोनेस्क र ईन्टर मिलानबीचको विजेतासंग खेल्नेछ । एजेन्सी

प्रकाशित मितिः २०७७ भदौ १ सोमबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション