भक्तपुर जिल्ला फुटबल संघमाथि कारबाहीको मुख्य एजेण्डामा छलफल हुने

0

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाको आपतकालिन समितिको बैठक आज सोमबार बस्दैछ । ललितपुरको सातादोबाटोस्थित एन्फा कम्प्लेक्समा बस्ने बैठक दिउँसो १ बजेका लागि बोलाईएको छ ।

महासचिव ईन्द्रमान तुलाधरका अनुसार बैठकका लागि चार एजेण्डा तय गरिएको छ । बैठकले मानार्थ अध्यक्ष, भक्तपुर जिल्ला फुटबल संघका सम्बन्धमा, कोरोना राहत र विविध अन्तर्गत रहेका एजेण्डाका बिषयमा छलफल गर्नेछ ।

एन्फाको मानार्थ अध्यक्षमा टासी घलेलाई फिर्ता बोलाउनेदेखि लामो समय विवादीत बन्दै आएको भक्तपुर जिल्ला फुटबल संघमाथि कारबाहीको मुख्य एजेण्डामा छलफल केन्द्रित हुने बताईएको छ ।

कोरोना राहत अन्तर्गत एन्फाले आफ्ना जिल्ला फुटबल संघ, क्लब र सदस्य संघलाई यसअघिनै ७५ हजारको दरले राहत बाँड्ने निर्णय गरिसकेको छ ।

तत्काल सुल्झाउनुपर्ने विवादको निरोपनको लागि एन्फा विधानले ५ सदस्यीय आपतकालिन समितिको व्यवस्था गरेको छ । समितिमा अध्यक्ष सहित कार्यसमितिका चार सदस्य रहनेछन् ।

एन्फाले अध्यक्षको नेतृत्वमा चार उपाध्यक्षलाई समावेश गर्दै समिति गठन गरेको छ । महासचिवलाई पदेन सदस्यको रुपमा राखेको छ । बैठकले बैधता प्राप्त गर्न चारै सदस्यले छलफलमा भाग लिनुपर्ने व्यवस्था छ ।

प्रकाशित मितिः २०७७ असार १ सोमबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション