दक्षिण कोरियाको ऐतिहासिक जित, जर्मनी विश्वकपबाटै बाहिरियो

0

१४ असार। दक्षिण कोरियासँग पराजित हुँदै साविकको विजेता जर्मनी विश्वकपको समूह चरणबाटै बाहिरिएको छ । हिजो राति भएको समूह चरणको अन्तिम खेलमा कोरियाले जर्मनीलाई २–० हराउँदै जर्मनी विश्वकपको समूह चरणबाटै बाहिरिएको हो । कोरियाले भने विश्वकपमा जर्मनीलाई पहिलो पटक हराएको हो ।

कोरियाले दुवै गोल दोस्रो हाफको इन्जुरी टाइममा गरेको हो । किम योङगवनले इन्जुरी टाइमको तेस्रो तथा एच सनले इन्जुरी टाइमको छैटौं मिनेटमा गोल गरेका हुन् ।

जर्मनी पहिलो खेलमा मेक्सिकोसँग १–० गोलले पराजित भएको थियो भने दोस्रो खेलमा जर्मनीले स्विडेनलाई पराजित गरेको थियो ।

योसँगै अर्को अनौठो संयोग र नियति पनि जर्मनीले ब्यहोरेको छ । लगातार तीन विश्वकपमा साविक विजेता समूह चरणबाटै घर फर्किएको छ ।

सन् २००६ को इटली २०१० मा, २०१० को विजेता स्पेन २०१४ को विश्वकपमा समूह चरणबाटै घर फर्किएका थिए । त्यस्तै सन् १९९८ को विश्वकप विजेता फ्रान्स पनि सन् २००२ को विश्वकपमा समूह चरणबाटै बाहिरिएको थियो ।
समूहमा स्विडेन र मेक्सिकोले समान ६ अंक जोडे । विश्व कपबाट बाहिरिएका दक्षिण कोरिया र जर्मनीको समान ३ अंक रह्यो ।

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション