१८ चैत । फ्रेन्च लिग कप फुटबलको उपाधि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले जितेको छ । गएराति भएको फाइनलमा मोनाकोलाई ३–० ले हराउँदै पीएसजीले उपाधि जितेको हो ।
बोर्डूअक्स स्टेडियममा भएको फाइनलमा पीएसजीलाई जित दिलाउन एडिन्सन काभानीले दुई तथा एन्जल दि मारियाले एक गोल गरे ।
योसँगै पिएसजीले लगातार पाँचौ पटक फ्रेन्च लिग कप फुटबलको उपाधि जितेको छ । (एजेन्सी)
फ्रेन्च लिग कपको उपाधि पीएसजीलाई
0
Share.
Comments