ट्राईयाथलन प्रशिक्षकका लागि भर्चुअल कोर्ष सुरु

0

काठमाडौं । नेपाल ट्राईयाथलन संघले आफ्ना प्रशिक्षकहरुका लागि अनलाईन कोर्ष प्रदान गरेको छ । फिजियोलोजी अफ ट्राईयाथलन ट्रेनिङ्ग – युथ एण्ड जुनियर  ( PHYSIOLOGY OF TRIATHLON TRAINING – YOUTHS AND JOUNIORS ) बिषयक कोर्ष संघका महासचिव एवं प्रमुख प्रशिक्षक युवराज सुनुवारले प्रदान गर्ने छन् ।

ट्राईयाथलनको प्राविधिक पक्षलाई समेटेर कोर्ष संचालन गरिएको हो । करिव ५ हप्ता संचालन हुने कोर्षमा ट्राईयाथलनका १५ प्रशिक्षकहरुलाई ज्ञानपूर्ण कुराहरु प्रदान गरिने छ । कोर्षमा शारीरिक परिपक्वता (Physical Maturity), युवा खेलाडीहरुको शारीरिक र शारीरिक बिशेषताहरु (Physical and physiological characteristics of young athletes), प्रशिक्षण क्षमताको संवेदनसिल अवधी         (Sensitive Period of trainability), एरोबिक सहनशिलता (Aerobic Endurance), शक्ति सहनशिलता (Strength Endurance), गति विकास (Speed Development) र रेस बिशेष (Race Specific) का बिषयमा अध्यापन गराईने छ ।

बिश्व ट्राईयाथलन संघले हालै संचालन गरेको फिजियोलोजी अफ ट्राईयाथलन ट्रेनिङ्ग – युथ एण्ड जुनियर  ( PHYSIOLOGY OF TRIATHLON TRAINING – YOUTHS AND JOUNIORS ) बिषयक ६ हप्ते कोर्षमा सहभागी भएका महासचिव एवं प्रमुख प्रशिक्षकले आफुले प्राप्त ज्ञानलाई नेपाली प्रशिक्षकहरुलाई प्रदान गर्न लागेका हुन् ।

कोभिडका कारण घरमै बस्न बाध्य प्रशिक्षकहरुलाई सक्रिय जीवनमा ल्याउने र समयको सदुपयोग गर्ने उद्धेश्यले आयोजना गर्न लागिएको यस कोर्षले नेपाली प्रशिक्षकमा युवा र जुनियर खेलाडीहरुको विभिन्न क्षमतालाई कसरी बिकास गर्न सकिन्छ भन्ने ज्ञान प्राप्त गर्न सहज हुने र ट्राईयाथलन खेलको विकास गर्न मद्धत पुग्ने महासचिवको बिश्वास रहेको छ ।

प्रकाशित मितिः २०७८ जेठ मंगलबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション