एक दिनमै सेयर सेटलमेन्ट गर्ने बोर्डको प्रस्ताव, लगानीकर्ता असहमत

0

 काठमाडौं । पूँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले सेयर खरिद-बिक्रीको सेटलमेन्ट एक दिनमा सम्पन्न गर्ने प्रस्ताव गरेको छ । प्रस्ताव कार्यान्वयनमा आए लगानीकर्तासँग नगद साथमा नभए सेयर खरिद गर्न सकिने छैन ।

अहिले सेयर खरिद-बिक्रीको सेटलमेन्ट तीन कार्य दिनमा हुने गरेको छ । अर्थमन्त्रालयको सहमतिमा धितोपत्र बोर्डले यसलाई एक दिनमा झार्ने प्रस्ताव अघि सारेको स्रोतले बतायो ।

हाल ‘टी प्लस थ्री’ रहेको सेटलमेन्ट प्रक्रियालाई ‘टी प्लस वान’ मा झार्ने विषयमा छलफल गर्न धितोपत्र बोर्डले नेप्सेलाई केही समयअघि पत्र लेखेको थियो । बोर्डको पत्रका आधारमा अध्यययन गर्न नेप्सेले बनाएको एक समितिले सो सम्बन्धमा छलफल सुरु गरेको हो ।

लगानीकर्ताका प्रतिनिधिले नेप्सेको अनलाइन प्रणालीमा लगानीकर्ता अभ्यस्त भइनसकेकाले तत्काल एकै दिनको सेटलमेन्टले बजार प्रभावित बन्ने धारणा राखेका थिए  ।

सोही पत्रको आधारमा नेप्सेले सीडीएससी एण्ड क्लेयरिङ र लगानीकर्तासँग छलफल पनि सुरु गरिसकेको छ । सोमबार नेप्सेमा भएको त्रिपक्षीय बैठकमा एक दिनमा कसरी सेटलमेन्ट गर्न सकिन्छ भन्नेबारे गहन छलफल भएको स्रोतले बतायो।

छलफलमा धितोपत्र बोर्डको निर्देशन छिटो कार्यान्वयन गर्नुपर्ने पक्षमा नेप्से र सीडीएससी एण्ड क्लेयरिङ सकारात्मक थिए भने लगानीकर्ता प्रतिनिधि हच्किएका थिए ।

स्रोतका अनुसार छलफलमा सहभागी लगानीकर्ताका प्रतिनिधिले नेप्सेको अनलाइन प्रणालीमा लगानीकर्ता अभ्यस्त भइनसकेकाले तत्काल एकै दिनको सेटलमेन्टले बजार प्रभावित बन्ने धारणा राखेका थिए ।

लगानीकर्ताको साथमा तत्कालै नगद नभई सेयर खरिद गर्न नसकिने भएकाले तत्काललाई यो व्यवस्थाको कार्यान्वयनमा नजान लगानीकर्ताले आग्रह गरेका छन् ।

अनलाइन प्रणालीलाई चुस्त-दुरुस्त बनाउन थप पहल गर्ने र कारोबार सेटलमेन्टलाई तत्काल दुई कार्य दिनमा झार्न सकिने लगानीकर्ताका प्रतिनिधिको प्रस्ताव थियो ।

मुद्रा तथा पूँजी बजारमा देखिएको समस्या समाधान गर्न नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठको संयोजकत्वमा गठित समितिको प्रतिवेदनले कारोबार सेटलमेन्ट एक दिनमा गर्नेबारे सुझाएको थियो । सोही सुझावका आधारमा बोर्डले लगानीकर्ता समक्ष उक्त प्रस्ताव गरेको धितोपत्र बोर्ड स्रोतले बतायो ।

प्रकाशित मितिः २०७६ जेठ ७ मंगलबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション