आयकरको ‘स्ल्याब’ मा परिवर्तन, साउनदेखि लागू हुने

0

काठमाडौं । वार्षिक ६० लाख रुपैयाँमा करयोग्य आम्दानी छ भने अब तपाइँले सरकारलाई १८ लाख ५५ हजार कर तिर्नुपर्ने छ ।

आगामी आर्थिक वर्ष २०८०–८१ को बजेटमार्फत आयकरको ‘स्ल्याब’ मा परिवर्तन गर्दै सरकारले यस्तो व्यवस्था गरेको हो । बजेटमा गरिएको व्यवस्था अनुसार आयकर ऐनमा संशोधन गर्दै सरकारले ६० लाख रुपैयाँ करयोग्य आयमा एकल व्यक्तिको हकमा सो व्यवस्था गरेको हो । दम्पत्तिको हकमा भने उक्त बराबरको आयमा १८ लाख २६ हजार रुपैयाँ तिर्नुपर्ने छ । संशोधित आयकरको व्यवस्थामा मुख्यगरी आयका दुई वटा स्ल्याबमा परिवर्तन गरिएको छ । बाँकी स्ल्याबमा भने चालू आर्थिक वर्षकै व्यवस्था निरन्तर गरिएको छ ।

पुरानै निरन्तरता पाएकामा पाँच लाखसम्मको करयोग्य आयमा एकल व्यक्ति एक प्रतिशत अर्थात् पाँच हजार रुपैयाँ र दम्पत्तिको हकमा ६ लाख रुपैयाँसम्मको आम्दानीमा समान एक प्रतिशत अर्थात् ६ हजार रुपैयाँ आयकर तिर्नुपर्ने व्यवस्था छ । त्यस्तै पाँच लाखभन्दा बढी सात लाखसम्म वार्षिक आम्दानी गर्ने एकल व्यक्तिको १० प्रतिशत अर्थात् २० हजार रुपैयाँ र ६ लाखभन्दा बढी आठ लाखसम्म आम्दानी गर्ने दम्पत्तिको १० प्रतिशत अर्थात् अधिकतम २० हजार रुपैयाँ कर थप हुनेछ ।

सात लाखभन्दा बढी १० लाखसम्मको आम्दानी गर्ने एकल व्यक्तिले २० प्रतिशत अर्थात् अधिकतम ६० हजार रुपैयाँ कर थप गरेर तिर्नुपर्ने छ । आठ लाखभन्दा बढी ११ लाखसम्मको आम्दानीमा २० प्रतिशत अर्थात् अधिकतम ६० हजार रुपैयाँ कर थप गर्नुपर्ने छ । १० लाखभन्दा बढी २० लाखसम्मको आम्दानीमा एकल व्यक्तिले ३० प्रतिशत अर्थात् अधिकतम तीन लाख र ११ लाखभन्दा बढी २० लाखसम्म आम्दानी गर्ने दम्पत्तिको हकमा ३० प्रतिशत अर्थात् अधिकतम दुई लाख ७० हजार रुपैयाँ थप कर तिर्नुपर्ने छ ।

आगामी आर्थिक वर्षदेखि लागू हुने गरी दुई वटा करको स्ल्याब थप गरिएको छ । जसमध्ये २० लाखभन्दा ५० लाखसम्मको आम्दानीमा एकल व्यक्ति तथा दम्पत्तिले अधिकतम ३६ प्रतिशत अर्थात् अधिकतम १० लाख ८० हजार रुपैयाँ कर थप गरेर तिर्नुपर्ने छ । चालू आर्थिक वर्षमा २० लाखभन्दा बढी जुनसुकै भए पनि ३६ प्रतिशत कर बुझाउनुपर्ने व्यवस्था भए पनि सरकारले यसमा ५० लाख रुपैयाँसम्मको आम्दानी तोकेर अर्को स्ल्याब बनाएको हो ।

५० लाखभन्दा माथि जतिसुकै करयोग्य आय भएमा कुल ३९ प्रतिशत अर्थात् तीन लाख ९० हजार थप कर तिर्नुपर्ने छ । यसरी ३९ प्रतिशत करको दर निर्धारण गर्दा ३० प्रतिशत आयकर लाग्ने स्ल्याब अनुसार निर्धारण हुने करमा थप ३० प्रतिशत थप गरेर निर्धारण गरिएको छ । आयकरको यो संशोधन आगामी आर्थिक वर्ष अर्थात् साउनदेखि लागू हुनेछ ।

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション