दशैंको मुखमा चामलको मूल्यमा मनपरी, बोरामै २ सय रुपैयाँसम्म वृद्धि

0

काठमाडौं । भारतले निर्यातमा कर बढाएको बहानामा नेपाली व्यवसायीले बजारमा चामलको मूल्य मनपरी वृद्धि गरेका छन् । पछिल्ला १० दिनमा जिरा मसिनो चामलको खुद्रा मूल्य किलोमा ८ र बोरामा २ सय रुपैयाँसम्मले बढाइएको खुद्रा व्यापारीहरुले बताएका छन् ।

भारतको कर वृद्धिको समाचारसँगै बजारमा चामलको मूल्य बढ्ने हल्ला चलाइएको र १० दिनयता बजारमा २ सय रुपैयाँसम्म बोरामा मूल्य बढाइएको नेपाल खुद्रा व्यापार संघले जनाएको छ ।

दशैंमा अधिक बिक्री हुनेबेला चामलमा होलसेल व्यापारीले मनपरी मूल्य ताकेको र अनुगमनकारी निकाय पनि मौन बसेको संघका अधिकारीहरु बताउँछन् ।

१० दिन पहिले १७ सय ५० रुपैयाँमा पाइने २५ किलोको जिरा मसिनो चामलको मूल्य अहिले १९ सय ५० देखि २ हजार रुपैयाँसम्म पुर्‍याइएको संघका सहकोषध्यक्ष ध्रुब अधिकारीले बताए । ‘होलसेलमै मूल्य मनपरी भयो,’ अधिकारीले भने, ‘किलोमा ८ सय रुपैयाँले र बोरामा २ सय रुपैयाँले मूल्य बढ्नु अहिलेसम्मकै उच्च वृद्धि हो ।’

यसअघि चामलमा मूल्य वृद्धि प्रतिबोरा अधिक ७५ रुपैयाँसम्म मात्रै हुने गरेको आफूले पाएको उनले बताए । मूल्य बढ्नुको कारण सोध्दा होलसेल व्यापारीहरुले भारतले करमा गरेको वृद्धि नै भएको बताउने गरेको खुद्रा व्यापारीहरुले बताएका छन् ।

चामलको मूल्य प्रतिबोरा एक सय रुपैयाँसम्मले बढेको होलसेल व्यापारीहरुको संस्था नेपाल खुद्रा किराना व्यवसायी संघले पनि स्वीकारेको छ । यो वर्षको चामलको सिजन सकिएका कारण बजारमा चामलको उपलब्धता कम कम हुँदै गएको संघका अध्यक्ष देवेन्द्रभक्त श्रेष्ठले बताए ।

नेपालले भारतबाट चामल आयात गर्ने गरे पनि यो वर्ष भारतबाट निर्यात हुने चामल महँगो भएको श्रेष्ठले बताए । ‘बंगलादेशले भारतको चामल महँगोमा किन्दा नेपाल आउने चामल पनि महँगो भयो, त्यसैले मूल्य बढेको हो,’ श्रेष्ठले भने, ‘भारतले करमा गरेको वृद्धिकै कारण मूल्य बढेको होइन ।’

भारतको कर वृद्धिले मूल्य बढेको भन्ने व्यवपारीको तर्कलाई भन्सारका विवरणहरुले भने पुष्टि गर्दैन । धान चामल धेरै आयात हुने भन्सार कार्यालयहरुका अनुसार गत २३ भदौमा भारतले धान चामल निर्यातमा कर वृद्धि गरेपछि यस्ता वस्तुको आयात घटेको छ । केही भन्सारबाट आयात न्यून मात्रामा भए पनि केहीमा शून्य नै छ ।

कपिलवस्तुको कृष्णनगर भन्सारबाट कर वृद्धि पछि धान चामल आयात नै नभएको भन्सारका निमित्त प्रमुख ठाकुर गौतमले बताए । यता रुपन्देहीको भैरहवा भन्सारबाट पनि चामलको आयात अत्यन्तै कम भएको भन्सार कार्यालयले जनाएको छ ।

भन्सार प्रमुख ज्ञानेन्द्रराज ढकालकाअनुसार भन्सार वृद्धि पछि धान–चामल आयात निकै कम भएको छ । भन्सार प्रमुख ढकालले भने, ‘आयात ठप्पै छैन । तर आयातको आकार अत्यन्तै कम छ ।’

भारतले अघिल्लो साता सम्भावित खाद्य संकटलाई लक्षित गर्दै धान चामल निर्यातमा कडाइ गरेको थियो । कनिकाको निर्यातमा पूर्ण रोक लगाएसँगै उसले धान चामल निर्यातमा २० प्रतिशत भन्सार महशुल वृद्धि गरेको थियो ।

तर, भन्सार बढे लगत्तै नेपाल भित्रिसकेको पुरानो चामलमा व्यापारीले करलाई देखाएर मूल्य बढाए पनि सरकारी निकाय भने मौन रहेको उपभोक्ताकर्मीहरु बताउँछन् । उपभोक्ता अधिकारकर्मी प्रेमलाल महर्जन सरकारको अकर्मण्यताका कारण उपभोक्ता लुटिएको बताउँछन् । ‘भन्सार र वाणिज्यले सजिलै थाहापाउने हुँदा हुँदै पनि व्यापारीले मनपरी मूल्य बढाउनु उपभोक्तामाथिको सरकार संरक्षित लुट हो’ महर्जन भने ।

अर्का उपभोक्ता अधिकारकर्मी माधब तिमल्सिना सरकारको उपस्थिति बजारमा नदेखिएको बताउँछन् । विनाकारण चाडपर्वको मुखैमा उपभोक्तालाई बोरामै २ सय रुपैयाँसम्म चामलमा मूल्य वृद्धि गरिनु गलत भएको उनी बताउँछन् ।

आर्थिक वर्ष २०७८/७९ मा नेपालले ४७ अर्ब ५७ करोड ३६ लाख रुपैयाँको धान, चामल र कनिका आयात गरेको थियो । जसमा २९ अर्ब ४ करोड ५७ लाख मूल्य बराबरको ५२ करोड ८३ लाख किलो चामल, १६ अर्ब ९९ करोड मूल्यको ५५ करोड १७ लाख किलो धान र एक अर्ब ५३ करोड मूल्यको ५० करोड ३९ लाख किलो कनिका थियो ।

बजार अनुगमनको केन्द्रीय निकाय वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले भने यसबारे गुनासो आएको बताएको छ । बजारमा यस्तो मूल्य वृद्धिबारे अनुसन्धान गरिरहेको भन्दै विभागका सूचना अधिकारी होमनाथ भट्टराईले अवान्छित गतिविधि नियन्त्रण गरेरै छाड्ने दावी गरे ।

प्रकाशित मितिः २०७९ असोज ०४ मंगलबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション