साकुरा बहुउद्देश्यीय सहकारीको सातौं साधारण सभा सम्पन्न

0

भक्तपुर । साकुरा बहुउद्देश्यीय सहकारी संस्था लि. सूर्यबिनायकको सातौं साधारणसभा सोमबार सम्पन्न भएको छ ।

सूर्यविनायकस्थित थापा पार्टी प्यालेसमा एक कार्यक्रमका बीच संस्थाको वार्षिक आय ब्यय बिवरण सार्बजनिक गर्दै सम्पन्न भएको हो ।

संस्थाले आ.व. २०७८/०७९ मा ३ करोड २४ लाख ३२ हजार ५५४ रुपैयाँ १५ पैसा आम्दानी गरी २ करोड २५ लाख ८८ हजार ५७७ रुपैयाँ १ पैसा खर्च भई ९८ लाख ४३ हजार ९७७ रुपैयाँ १४ पैसा मुनाफा गरेको छ ।

सभामा सञ्चालक समितिको तर्फबाट संस्थाका अध्यक्ष राजेन्द्र मिश्रले आर्थिक वर्ष २०७८/०७९ को प्रतिवेदन प्रस्तुत गर्दै संस्थाले प्रदान गर्ने सेवा सुविधालाई प्रयोग गर्न सबैमा आग्रह गरे ।

उनले केही सहकारीहरुमा आर्थिक मन्दीको केही प्रभाव र आ.व. २०७९/८० को मौद्रिक नीतिको अवधारणाले वित्तीय क्षेत्रमा पर्न सक्ने प्रभावका कारण तरलता व्यवस्थापनको असर रहेको बताउँदै त्यस्तो कुनै पनि असर यस संस्थामा नरहेकाले निसंकोच कारोबार गर्न सदस्यहरुलाई आग्रह गरे ।

संस्थाका सचिव नानीबाबु थापाले संस्थाले सहकारीको अवधारणा र आर्थिक गतिविधिले गर्दा नै गाउँ गाउँमा बैंकिङ सुविधा पुगेको बताउँदै सहकारीकै कारणले विस्थापनको समस्या हट्दै गएको बताए । उनले भने, ‘जसरी पक्की भित्ता निर्माणका लागि ईटाको बीचमा सिमेन्टको जोडाको आवश्यकता पर्दछ, त्यसरी नै आर्थिक उन्नतिको लागि सदस्यहरुको बीचमा सिमेन्टको जोडाको रुपमा सहकारीले भुमिका खेलिरहेको हुन्छ ।’

उनले शेयर सदस्य वृद्धि गर्दै जाने, संस्थाका कर्मचारीको क्षमता, दक्षता एवं वृद्धि विकासका लागि विभिन्न तालिम संचालन गर्ने, सहकारी अवलोकन भ्रमण गर्ने, संस्थाको सदस्यहरुको व्यक्तिगत विवरण केवाईएम फारम संकलन अद्यावधिक गर्ने कार्यक्रमलाई निरन्तरता दिँदै जाने, कृषि व्यवसायिक तथा उत्पादनशील क्षेत्रमा लगानी गर्ने, कर्जा असुली कार्यलाई प्रभावकारी बनाई सुरक्षित ऋणमा प्रवाह गर्ने लगायतका कार्यहरु आ.व. २०७९/०८० मा गर्ने भावी योजना रहेको जानकारी दिए ।

कोषाध्यक्ष महालक्ष्मी खड्काले संस्थामा आ.व. २०७७/०७८ मा १४.४९ प्रतिशतले वृद्धि भई आ.व.२०७८/०७९ मा शेयर पूँजी १ करोड ६६ लाख ९२ हजार एक सय रुपैयाँ पुगेको जानकारी दिइन् भने निक्षेपमा ०.०३ प्रतिशतले वृद्धि भई १५ करोड ९३ लाख ५५ हजार ६ रुपैयाँ ६२ पैसा र ऋण लगानीमा ८.५७ प्रतिशत वृद्धि भई १५ करोड ७८ लाख ७४ हजार २६३ रुपैयाँ ०५ पैसा भएको जानकारी दिइन् ।

त्यसै गरी आ.व.२०७८/०७९ मा संस्थाको तरलता रकम ३ करोड ६२ लाख १ हजार ७४८ रुपैयाँ ५९ पैसा, संस्थाको जगेडा कोष ४५ लाख २२ हजार ३०५ रुपैयाँ ०६ पैसा तथा अन्य कोष ६६ लाख ५८ हजार ६०८ रुपैँया २१ पैसा रहेको उनले बताइन् ।

उनले संस्थाले आ.व. २०७८/०७९ मा १५ लाख ६७ हजार ४१८ रुपैँया ३६ पैसा आयकर तथा अन्य विभिन्न शीर्षकहरुमा राजस्वमा योगदान गरेको जानकारी दिइन् ।

संस्थामा कूल २ हजार ९३ जना सदस्य रहेका छन् ।

लेखा सुपरिवेक्षण समितिका संयोजक माधव थापाले लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए भने संस्थाका प्रबन्ध निर्देशक निरञ्जन राउतले साकुराले छोटो अवधिमै सहकारीको मर्म अंगालेर बचतकर्ताहरुको मन जित्न सकेको बताए ।

सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापा, वडा नं. ६ का वडाध्यक्ष इश्वर खड्का, वडा नं. ८ का वडाध्यक्ष पुष्पराज बस्नेत, रफत सञ्चार क्लवका अध्यक्ष सुशिलबन्धु थापा लगायतले संस्थाको साधारण सभामा सफलताको शुभकामना मन्तव्य राखेका थिए ।

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション