काठमाडौं । नेपाल राष्ट्र बैंकले आज ४ कार्तिक २०७८ विहिबारको लागि मुद्रा विनिमयदर तोकेको छ । अमेरिकी डलर १ को खरिद ११९.५० पैसा र विक्रीदर १२०.१० पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर यस प्रकार छ ।
प्रकाशित मितिः २०७८ कार्तिक ०४ बिहिबार
Comments