माने रियल मड्रिड आउन सक्छन्

0

काठमाडौं । सेनेगलका अन्तराष्ट्रिय खेलाडी केईटा बाल्डेले राम्रो प्रस्तावमा लिभरपुल स्टार साडियो माने रियल मड्रिड आउन सक्ने बताएका छन् ।

सेनेगलबाट मानेसंग खेल्दै आएका बाल्डेले उपयुक्त प्रस्ताव राखेको खण्डमा माने लिभरपुलबाट रियल मड्रिड आउन सक्ने धारणा राखेका हुन् । रियलका प्रशिक्षक जिनेदिन जिदान २८ बर्षका सेनेगल फरवार्डलाई रियलमा अनुबन्ध गर्न ईच्छुक छन् ।

मानेले यस सिजन योर्गेन क्लोपको टिममा उत्कृष्ट प्रर्दशन गर्दै १४ गोल गर्नुकासाथै ७ गोलको अवसर सिर्जना गरेका थिए । सोही कारण लिभरपुलले प्रिमियर लिगमा २५ अंकको अग्रता लिदै शीर्ष स्थानमा रहेको छ ।

माने सन् २०१६ मा साउथह्याम्टनबाट एनफिल्ड क्लब आएका थिए । उनले पछिल्ला दुई बर्षमा लिभरपुललाई दुई महत्वपूर्ण उपाधि जिताउनुका साथै ३० बर्षपछि पहिलो पटक लिग उपाधि जिताउने अभियानमा रहेका छन् ।

मानेको सोही प्रर्दशनले रियल प्रशिक्षकको मन लोभिएको छ । र समर ट्रान्सफरमा रियललाई बलियो बनाउन उनले मानेलाई प्रस्ताव गर्ने तयारी गरेका छन् ।

सम्झौताको अन्तिम बर्षमा रहेका करिम बेन्जिमाको विकल्प खोज्नुपर्ने रियललाई बाध्यता छ । सोही कारण मानेलाई रियल मड्रिडको सम्भावित नयाँ खेलाडीको रुपमा हेरिएको छ ।

सेनेगलका सहकर्मी बाल्डेले क्लबले आकर्षक प्रस्ताव गरेको खण्डमा माने रियल आउन सक्ने बताएका छन् । यो धेरै कुरामा निर्भर रहन्छ । उनको निर्णय के हुन्छ भनेर तर यो परिवर्तन हुन सक्छ ।ु उनले एक अन्तरवार्तामा छन् ।

मलाई लाग्दैन, उनी त्यहाँ सदाबहार रहन चाहन्छन् । उनी चलाख छन् । के गर्नुपर्छ र के राम्रो हुन्छ भन्नेबारे उनी जानकार छन् । तर रियलले धेरै नाम प्रस्ताव गरिरहेको छ । उनले थपे ।

प्रशिक्षकले उनलाई धेरै मन पराउँछन् । उनले लिभरपुललाई धेरै दिएका छन् र लिभरपुलले उनलाई धेरै दिएको छ । बाल्डेले थपे, कुनै समय राम्रो प्रस्तावले उनले लिभरपुल छाड्न सक्छन् । कुनै ठुलो टिमले उनको बारेमा सोच्नका लागि केही बाचा गर्न आवश्यक हुन्छ ।

मानले मासिक डेढ लाख पाउण्डमा क्लबसंग सम्झौता गरेका थिए । उनीले १८ महिना अगाडी लिभरपुलसंग २०२३ सम्म रहने गरि नयाँ सम्झौता गरेका हुन् ।

सेनेगरका स्टार लिभरपुलमै खुसी छन् । तर रियल मड्रिड मानेलाई एनफिल्ड क्लबबाट वर्नवेउ भित्र्याउन ईच्छुक देखिएको छ । एजेन्सी

प्रकाशित मितिः २०७६ बैशाख ६ शनिबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション