युनाईटेड आएकोमा पश्चताप छैन – साञ्चेज

0

काठमाडौं । म्यानचेष्टर युनाईटेडका फरवार्ड एलेक्सिस साञ्चेजले ओल्डट्राफोर्ड क्लब आएकोमा आफुलाई कुनै पश्चताप नभएको बताएका छन् । उनले आफु सफल हुन पर्याप्त समय नपाएको भने गुनासो गरेका छन् ।

३० बर्षका चीलीका फरवार्ड यसै सिजन लोनमा ईटालियन क्लब ईन्टर मिलान गएका छन् । म्यान यु आएको १९ महिनापछि उनी लोनमा मिलान क्लब गएका हुन् ।

उनी म्यान युका सर्वाधिक कमाई गर्ने खेलाडी थिए । उनले हप्ताको ४ लाख पाउण्ड तलब बुझ्ने गर्दथे । तर उनले ४५ खेलमा मात्र ५ गोल गर्न सके । उनी सन् २०१८ को जनवरीमा लण्डन क्लब आर्सनलबाट युनाईटेड आएका थिए ।

‘जब म युनाईटेड आए, म धेरै खुसी थिए ।’ साञ्चेजले भनेका छन् ।

‘मैले सधै भन्ने गरेको छु, यो त्यही क्लब हो, जसले ईङ्ल्याण्डमा धेरै जितेको छ ।’ उनले थपे ।

‘जब म आर्सनल गएको थिए, त्यो निकै उत्कृष्ट थियो । म त्यहाँ निकै खुसी थिए । तर त्यो समय म युनाईटेडतर्फ बढिरहेको थिए । उनीहरु केही जित्नका लागि खेलाडीलाई किनिरहेका थिए ।’ उनले थपे, ‘केही जित्नका लागि म समेत उनीहरुसंग जोडिने ईच्छा राखे । तर मलाई त्यहाँ गएर कुनै पश्चताप छैन ।’

The 30-year-old forward has already been working hard with Inter in training since joining

साञ्चेजले आर्सनलमा रहदाँ १ सय ६६ खेलमा ८० गोल गरेका थिए । उनी सन् २०१४ मा बार्सिलोनामा ३० मिलियन पाउण्डमा आर्सनल आएका थिए । उनी सन् २०१७ मा प्रोफेसनल फुटबलर्स एसोसियसन प्लेयर्सको बर्ष खेलाडीमा समेत मनोनयनमा परेका थिए ।

तर पछिल्लो समय साञ्चेज निकै खराब समयबाट गुज्रिरहेका थिए ।

उनले गत सिजन २७ खेलमा मात्र २ गोल गरेका थिए । तर उनकै प्रभावमा चीलीले कोपा अमेरिकामा सेमिफाईनल सम्मको यात्रा तय गरेको थियो । जहाँ उनले दुई गोल गरेका थिए ।

‘मलाई लाग्छ, जब म राष्ट्रिय टिमबाट खेल्छु, निकै खुसी महशुश गर्छु ।’ उनले भने, ‘त्यस्तै युनाईटेडबाट समेत खुसीको महशुश गर्छु । तर मैले सधै साथीहरुलाई भन्ने गरेको छु, म खेल्न चाहन्छु ।’

‘यदी उनीहरु मलाई खेल्न दिन्छन् भने म आफ्नो उत्कृष्ट दिने गर्छु । कहिले काही यदी म ६० मिनेट खेल्छु भने म फरक खेल खेल्दिन । र मलाई किन भन्ने थाहा छैन ।’ उनले थपे ।

Ole Gunnar Solskjaer considered the forward surplus to requirements this season

मिलान जानु अघि साञ्चेज प्रि–सिजन म्याचमा सहभागी भएनन् । प्रशिक्षक आले गुनर सोल्सायरले उनीलाई लिगको तीन म्याच समेत खेलाएनन् ।

तर चीलीका खेलाडीले कोपा अमेरिकापछि आफु खेल्ने अवस्थामा रहेको बताए । ‘मैले राम्रो महशुश गरेको थिए ।’ उनले भने, ‘मलाई लाग्छ, मैले कोपामा राम्रो गरेको थिए ।’  एजेन्सी

प्रकाशित मितिः २०७६ भदौ १८ बुधबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション