गुरु रामरहिमलाई हत्याको दोषमा आजीवन कारावास

0

काठमाडौं । बलात्कारको दोषमा जेल सजाय काटिरहेका एक भारतीय गुरु सन् २००२ मा एक जना पत्रकारको हत्याका लागि पनि दोषी पाइएका हुन्। उनको समुदायभित्र रहेका महिलाहरूविरुद्ध उनले गरेका यौन दुर्व्यवहारका घटना उजागर गरिदिएका एक पत्रकारको हत्यामा दोषी पाइएपछि उनलाई आजीवन कारावासको सजाय सुनाइएको हो।

यसअघि, डेरा सच्चा सौदा समूहका नेता गुरमित रामरहिम सिंहलाई सन् २०१७ मा दुई महिला अनुयायीमाथि बलात्कार गरेको आरोपमा २० वर्षको जेल सजाय सुनाइएको थियो। सिर्साको उत्तरपश्चिममा अवस्थित डेराको मुख्य कार्यालयमा भएका यौन दुराचारको खबर बाहिर ल्याएपछि पत्रिकाका सम्पादक रामचन्दर छत्रपतिको गोली हानी हत्या गरिएको थियो।

सम्पादक छत्रपतिको हत्यामा थप तीन जना, कुलदीप सिंह, निर्मल सिंह र कृष्ण लाल दोषी पाइएका छन्।

भक्तले छाड्न थाले गुरु राम रहिमलाई
यौन दुर्व्यवहार रोक्न विफल भएकोमा पीडाबोधु
रामबहादुर बमजनस् बुद्धको अवतारु किन फसे विवादमा

सुनुवाइको समयमा हरियाना राज्य र डेराका अनुयायीहरूको बाक्लो उपस्थिति भएका पञ्जाबका विभिन्न स्थानमा सुरक्षा व्यवस्था कडा पारिएको थियो।

आफ्नै पाराका ती गुरु भिडिओ लिंकमार्फत हरियाना राज्यको पाँचकुलास्थित अदालतको सुनुवाइमा उपस्थित भएका थिए।

सुनुवाइको समयमा हरियाना राज्य र डेराका अनुयायीहरूको बाक्लो उपस्थिति भएका पञ्जाबका विभिन्न स्थानमा सुरक्षा व्यवस्था कडा पारिएको थियो।

सन् २०१७ को अगष्टमा धार्मिक समूहका नेता बलात्कारका लागि दोषी ठहरिएपछि त्यहाँ हिंसा सुरु भएको थियो। जसमा ३८ जनाको ज्यान गएको थियो।

त्यसको लगत्तै ५० अन्य महिलाहरू उनीविरुद्ध यौन दुराचारका अन्य आरोपहरू सहित आएका थिए।

द कम्प्लिट ट्रुथु

एकाउन्न वर्षीय राम रहिम सिंहले लामो समयसम्म आफूलाई एक सच्चा धार्मिक नेताको रुपमा प्रस्तुत गरिरहेका थिए। उनी संसारभरका मानिसहरूलाई संयम र ब्रम्हचार्यको प्रतिज्ञा गर्न आह्वान गर्ने गर्थे।

तर सन् २००२ मा एउटा पत्र स्थानीय पत्रिकामा छापिएपछि उनको सच्चा धार्मिक नेताको मुकुन्डो संकटमा पर्न थालेको थियो।

सो पत्र उनकै एक जना नाम नखुलाइएका अनुयायीले लेखेका थिए जुन पत्रकार छत्रपतिले हिन्दी भाषी पत्रिका पूरा सच ( द कम्प्लिट ट्रुथमा छापेका थिए।

सो पत्रले धार्मिक शिविरभित्र हुने यौनजन्य कृयाकलापको खुलासा गरेको थियो। स्वर्गीय सम्पादक छत्रपतिका छोरा अन्सुल छत्रपतिले उनका बुवालाई सो पत्र पत्रिकामा छापेपछि होसियार बन्न बताइएको थियो।

ूकुनै दिन कसैले गोली हानेर मार्न सक्छ भनेका थिए मेरा साथीहरूलेू, उनले भने।

त्यसको जवाफमा उनले ूएक जना सच्चा पत्रकार गोली खान्छ जुत्ता होइनू भनेका थिए।

छत्रपतिको मृत्यु कसरी भयो

त्यसको पाँच दिनपछि सन् २००२ अक्टोबर २४ का दिन डेरा सचा सौदाका अनुयायीहरूले छत्रपतिलाई उनकै घर अगाडि गोली हाने। त्यो घटना भएको एक महिना नहुँदै छत्रपतिको मृत्यु भयो।

तर पूरा सच पत्रिकामा छापिएको पत्रले धार्मिक शिविरमा महत्त्वपूर्ण अनुसन्धानको आगो सल्काइसकेको थियो।

सम्पादक छत्रपति मर्दा उनका छोरा अन्सुल २१ वर्षका थिए। पछि उनैले त्यो पत्रिकालाई नियमित प्रकाशन गरिरहे। उनले रामरहिम सिंहका बलात्कार र हत्याका थप दोषहरू बाहिर ल्याए।

मेरो बुवाले सत्यको लागि जीवन त्याग्नु भयो। म उहाँको त्याग खेर पठाउन सक्दिनथेँ,ू सन् २०१७ को एउटा अन्तर्वार्तामा उनले भनेका थिए। बीबीसीबाट ।

प्रकाशित मितिः २०७५ माघ ४ शुक्रबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション