भक्तपुर, ११ फागुन । आज सुनचाँदीको मूल्य स्थिर रहेको छ । हिजो प्रति तोला ५७ हजार ६ सय रुपैयाँमा कारोबार भएको फाइन गोल्ड गुणस्तरको सुन आज पनि ५७ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, महासंघका अनुसार हिजो प्रति तोला ७ सय ४५ रुपैयाँमा कारोबार भएको चाँदी आज पनि ७ सय ४५ रुपैयाँ मै कारोबार भएको छ ।
Comments