एजेन्सी, ८ फागुन । म्यानचेष्टर सिटी एफए कपबाट बाहिरिएको छ । एफए कपको पाँचौं चरणको खेलमा म्यानचेस्टर सिटी विगान एथ्लेटिकसँग १–० ले पराजित भएपछि सिटीको बाहिरिएको हो ।
विगानका लागि एक मात्र गोल ७९ औं मिनेटमा ग्रिक स्ट्रकले गोल गरेका थिए ।
पहिलो हाफको इन्जुरी समयमा फाबियन डल्फी रातो कार्ड पाउँदै बाहिरिएपछि सिटी दोश्रो हाफमा १० खेलाडीमा सिमित भएको थियो । अब क्वाटरफाइनलमा विगानले साउथह्याम्प्टनको सामना गर्ने छ ।
एफए कपबाट बाहिरियो म्यान्चेष्टर सिटी
0
Share.
Comments