प्रतिनिधि सभा बैठक दोस्रो पटक स्थगित, साढे ४ बजे बस्ने
काठमाडौंं । प्रतिनिधि सभा बैठक साढे ४ बजेका लागि सरेको छ । आजै बिहान ११ बजेका लागि बोलाइएको बैठक दिउँसो २ बजेका लागि सरेको थियो । २ बजे पनि बस्न नसकेपछि पुनः सरेको हो ।
सहकारीमा बचत गरिएको रकम हिनामिनामा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने संलग्न रहेको भन्दै छानबिनका लागि संसदीय समितिको माग गर्दै नेपाली कांग्रेसले संसद् बैठक अवरोध गर्दै आएको छ । संसदीय समिति गठनका विषयमा दलहरूबीच सहमति पनि भइसकेको छ । तर, त्यसको कार्यादेश टुंगिएको छैन ।
संसदीय समितिको कार्यादेश टुंग्याउन गठित कार्यदलको बैठक आइतबार बसेको थियो । तर त्यहाँ पनि सहमति जुट्न सकेको छैन ।
प्रकाशित मितिः २०८१ जेठ ०६ आइतबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
११ असार २०८२ १४:३७
इरान-इजरायलबिच युद्धविराम भएपनि छिटफुट आक्रमण
११ असार २०८२ १४:३६
आज बुधबार सुन तोलामा १५ सय र चाँदीमा ४० रुपैयाँ घट्यो
११ असार २०८२ १४:३३
युरो ५ र युरो ६ प्रदूषण मापदण्ड कार्यान्वयन गर्ने निर्णय
११ असार २०८२ १४:३२
माधव नेपालको बयान सकिएपछि थुनछेकको बहस सुरु हने
११ असार २०८२ १४:३५