काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का र चिनियाँ राजदूत चेन सोङबीच भेटवार्ता भएको छ। उपसभापति खड्काबीच बिहीबार भेटवार्ता भएको हो।
खड्का निवास गोल्फुटारमा भएको भेटवार्तामा दुई निकटस्थ छिमेकी मुलुकका आपसी हित र चासोबारे छलफल भएको बताइएको छ।
प्रकाशित मितिः २०७९ चैत्र ९ बिहिबार
Comments