बजारमा नयाँ सेवाप्रदायकको ‘इन्ट्री’, ४०० रुपैयाँमै ३० एमबीपीएसको इन्टरनेट

0

काठमाडौं । इन्टरनेट सेवा प्रदायकबीच स्पिड वारको प्रतिस्पर्धा चलिरहेको बेला नयाँ सेवा प्रदायकको ‘इन्ट्री’ (प्रवेश) भएको छ । सबैभन्दा सस्तो प्याकेजको इन्टरनेट सहित इन्टरनेट सेवाप्रदायक कम्पनी वाई-फाई नेपाल बुधबारदेखि बजारमा आउन लागेको हो ।

सबैलाई इन्टरनेट पहुँचमा जोड्ने उद्देश्यसहित वाई-फाई नेपालले नेपालमा उपलब्धमध्ये हालसम्मकै सस्तो इन्टरनेट प्याकेज उपलब्ध गराउन लागेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रितेशराजसिंह श्रेष्ठले जानकारी दिए । उनका अनुसार वाई-फाई नेपालले अहिले ३० र ५० एमबीपीएस गतिको इन्टरनेट प्याकेज उपलब्ध गराउन लागेको हो ।

हाललाई काठमाडौं उपत्यकामा मात्रै सेवा सुरु हुने र त्यसपछि विभिन्न चरणमा देशभर सेवा विस्तार गर्ने कम्पनीको योजना छ । ३० एमबीपीएस प्याकेजको इन्टरनेट भ्याट बाहेक मासिक चार सय रुपैयाँ र ५० एमबीपीएस स्पिड प्याकेजको इन्टरनेट मासिक शुल्क ५५० रुपैयाँमै उपलब्ध हुनेछ । यो प्याकेज नेपालमा उपलब्धमध्ये सबैभन्दा सस्तो प्याकेज भएको कम्पनीको दाबी छ ।

“इन्टरनेट शुल्क बढी हुँदा ग्राहकले शेयरिङ गरेर प्रयोग गर्ने गरेका छन्,” उनले भने, “यसले गर्दा उपभोक्ताले स्तरीय इन्टरनेटको अनुभव गर्न पाएका छैनन् ।” आफ्नो कम्पनीले उपलब्ध गराउने इन्टरनेट जुनसुकै उपभोक्ताले पनि सजिलै जडान गर्न सक्ने भएकाले यसले इन्टरनेट हरेकको पहुँच सुनिश्चित गराउन सहयोग पुर्‍याउने श्रेष्ठको दाबी छ ।

दुवै प्याकेजको लागि कम्पनीले अनलाइन बुकिङ खुला गरिसकेको छ । जडानको काम बुधबारदेखि सुरु हुने श्रेष्ठले जानकारी दिए । कम्पनीको वेबसाइटमा गएर अथवा यहाँ क्लिक गरेर वाईफाई नेपालको सस्तो इन्टरनेटका लागि बुकिङ गराउन सकिनेछ ।

उनका अनुसार इन्टरनेट जडान गर्दा उपभोक्ताले एक महिनाको मासिक शुल्कसहित राउटरको शुल्क मात्रै तिरे पुग्छ । तीन महिना, छ महिना र एक वर्षको शुल्क तिर्ने ग्राहकले भने छुट सुविधा समेत पाउने श्रेष्ठले जानकारी दिए ।

३० एमबीपीएस इन्टरनेट जडान गर्ने उपभोक्ताले एक महिनाको शुल्क चार सय रुपैयाँ सहित एक हजार ५ सय रुपैयाँ राउटर शुल्क तिर्नुपर्ने हुन्छ । यस्तै, ५० एमबीपीएस इन्टरनेट प्याकेज लिने उपभोक्ताले जडान गर्दा एक महिनाको शुल्क ५ सय ५० रुपैयाँसहित एक हजार ५ सय रुपैयाँ राउटर शुल्क बुझाउनुपर्ने हुन्छ ।

उपभोक्तालाई एक महिना वा एक भन्दा बढी महिनाको शुल्क तिरेर नवीकरण गर्ने विकल्प समेत हुनेछ । नवीकरण गर्दा उपभोक्ताले एक महिनाभन्दा बढीको शुल्क तिरे छुट सुविधा समेत पाउन सकिने श्रेष्ठले जानकारी दिए ।

हाल घरायसी प्रयोजनको लागि मात्रै इन्टरनेट उपलब्ध गराउने कम्पनीको योजना छ । “मूल्यसँगै गुणस्तरमा पनि स्तरीय बन्ने उद्देश्य अनुरूप हामीले पछिल्लो एक वर्षदेखि आवश्यक तयारी गरेका छौं,” श्रेष्ठले भने, “पूर्ण तयारीका साथ सेवा सुरु गर्न लागेकाले बिक्री पछिको सेवामा पनि उपभोक्ताले कमी महसुस गर्नुपर्ने छैन ।”

सेवा विस्तारसँगै उपत्यकाका विभिन्न स्थानमा उपभोक्ता सेवा केन्द्रसमेत सञ्चालन हुने र सोही सेवा केन्द्रमार्फत नजिकका उपभोक्तालाई इन्टरनेट बिग्रिएमा तत्काल मर्मतको सुविधा उपलब्ध गराउने योजना कम्पनीको रहेको उनले जानकारी दिए ।

“हाम्रो पहिचान भनेकै यसको मूल्य हो । हामीले मूल्यसँगै गुणस्तरलाई पनि उत्तिकै ध्यान दिएका छौँ,” श्रेष्ठले भने, “इन्टरनेट सेवाको क्षेत्रमा लामो समय काम गरेको अनुभवी समूह भएकाले पनि हामीले उपभोक्ताको आवश्यकतालाई सम्बोधन गर्ने योजना सहित आएका छौँ ।”

वाई-फाई नेपालले ल्याएको प्याकेज सबै खालको उपभोक्ताको लागि उत्तिकै उपयोगी हुने कम्पनीको दाबी छ । “कुनै घरमा बहालमा बस्ने परिवार, विद्यार्थीको लागि पनि यो उत्तिकै उपयोगी प्याकेज छ,’ श्रेष्ठले भने,‘यस्ता प्याकेजले सबैको पहुँचमा इन्टरनेट पुर्‍याउनको लागि सहयोगी भूमिका खेल्छ ।”

इन्टरनेट अत्यावश्यक सेवा भएकाले यसमा सबैको पहुँच प्रत्याभूति हुने गरी कम्पनीले आगामी दिनमा थप सस्तो प्याकेजहरू घोषणा गर्ने तयारी गरेको सीईओ श्रेष्ठले जानकारी दिए । “यो नियमित मूल्य भएकाले प्याकेज सार्वजनिक हुँदा अफरको रूपमा अझै सस्तो हुन सक्छ,” उनले भने ।

प्रकाशित मितिः २०७९ असार ३ शुक्रबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション