नेपाल टी-२० लिग खेल्ने ६ फ्रेन्चाइज टिमको नाम सार्वजनिक

0

काठमाडौं । नेपाल टी–२० लिग खेल्ने ६ टोलीको नाम सार्वजनिक भएको छ । आयोजक नेपाल क्रिकेट संघ (क्यान) को मंगलबार बसेको बोर्ड बैठकले प्रतियोगिता खेल्ने ६ टोलीको नाम पक्का गरेको हो ।

क्यानका अनुसार विराटनगर, जनकपुर, काठमाडौं, पोखरा, लुम्बिनी–भैरहवा र फार वेस्टर्न नामको टोलीले लिगमा सहभागिता जनाउनेछन् । क्यानले ४ जेठमा आफ्नै आयोजनामा सञ्चालन हुने फ्रेन्चाइज प्रतियोगिताको औपचारिक घोषणा गर्दै पहिलो संस्करणमा ६ टोली हुने बताएको थियो ।

क्यानले बुधबार एक विज्ञप्तिमार्फत प्रतियोगितामा सहभागी हुने टिमको नाम सार्वजनिक गरेको हो । लिग ८ असोजदेखि ५ कात्तिकसम्म आयोजना हुनेछ । यस्तै, बैठकले अहिलेसम्म सञ्चालनमा रहेका फ्रेन्चाइज लिगले पुर्‍याएको योगदानको कदरसहित धन्यवाद दिँदै अन्य कुनै पनि लिगलाई राष्ट्रिय मान्यता नदिने प्रस्ट पारेको छ ।

साथै, क्षेत्रीय लिगको संरचनामा सञ्चालन गर्ने अवस्थामा भने अनुमति दिन सकिने पनि क्यानले जनाएको छ । यो निर्णयसँगै नेपालमा सञ्चालमा रहेको एभरेस्ट प्रिमियर लिग, पोखरा प्रिमियर लिग र धनगढी प्रिमियर लिग जस्ता फ्रेन्चाइज प्रतियोगिताले पुरानै संरचनामा प्रतियोगिता गर्न नपाउने भएका छन् ।

उनीहरू क्षेत्रीय अवधारणाका आधारमा मात्र क्यानसँग अनुमति लिएर सञ्चालन हुने पाउनेछन् । बैठकले यही १ अप्रिलबाट लागू गरी राष्ट्रिय क्रिकेट टोलीका खेलाडी, मैदान कर्मचारी/सहयोगी र पिच क्युरेटरको मासिक पारिश्रमिक पनि वृद्धि गरेको छ ।

राष्ट्रिय पुरुष टोलीका खेलाडीको मासिक पारिश्रमिक १० हजारले वृद्धि हुँदा महिला टोलीका ‘सी’ श्रेणीका खेलाडीको ५ तथा ‘बी’ र ‘ए’ श्रेणीका खेलाडीको ६ हजारको दरले पारिश्रमिक वृद्धि गरिएको हो ।

यस्तै, क्यानले सम्पूर्ण मैदान कर्मचारीको पारिश्रमिक मासिक ३ हजारले, मैदान कार्यालय सहयोगीको मासिक ५ हजार र पिच क्युरेटरको मासिक पारिश्रमिक ६ हजारले वृद्धि गर्ने पनि निर्णय गरेको छ ।

No description available.

प्रकाशित मितिः २०७९ जेठ ११ बुधबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション