आइपिएलको १४औं सिजन शुक्रबारबाट शुरु हुदै

0

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) को १४औं सिजन शुक्रबारबाट शुरु हुदै छ ।

कोरोना महामारीका बीचमा भारतमै हुन लागेको आइपिएलको कडा स्वास्थ्य मापदण्डका बीच तयारी पुरा भएको छ ।

प्रतियोगितालाई सफल बनाउन कडा स्वास्थ्य मापदण्ड बनाएर खेलाडी, टिमका अन्य सदस्य, ब्रोडकाष्टिङ टिमका सदस्यहरुलाई कडा बायो बबलमा राखिएको छ । स्वास्थ्यका पुरा मापदण्ड बनाएर तयार गरेर बनाइएको निश्चित ठाउलाई बायो बबलु भनिन्छ । यसमा रहने हर कोहिलाई बाहिर आउने अनुमति हुदैन भने त्यँहा सबै सुविधान उपब्ध गरिएको हुन्छ । कोरोना परिक्षण गरिसकेपछि सात दिनको क्वारेन्टाइन अवधि पुरा गरेकालाई खेलाडी, अफिसियल, ब्रोडकाष्टिङ टिमका सदस्यहरुलाई बायो बबलमा राखिएको छ ।

आइपिएलको पहिलो चरणमा चार ठाउमा बायो बबल बनाएर खेलाडीसहित सम्बन्धित सबैलाई राखिएको छ । हाल चेन्नईमा एक र मुम्बईमा तीन बायो बबल बनाइएको छ । यसपछि अहमदावाद र दिल्लीमा दुई बायो बबल बनाइने छ । मुम्बईमा दुई बायो बबल पुरै प्रतियोगिता भारी नै चल्ने बताइएको छ ।

यस सिजनको आइपिएल ५३ दिनसम्म हुने भएको छ । ब्रोडकाष्टिङ टिमका सदस्यलाई १५ दिन अगाडी नै बोलाएर बायो बबलमा राखिएको बताइएको छ । ब्रोडकाष्टिङ टिमका सदस्य ७० देखि ९० दिन सम्म बायो बबलमा रहने भएका छन् भने खेलाडीहरु औसतमा ६० देखि ६५ दिनसम्म बायो बबलमा रहने भएका छन् ।

त्यस्तै पुरै प्रतियोगिता भरि १० हजार भन्दा बढी कोरोना परिक्षण हुने भएको छ ।

भारतमा कोरोना महामारीको दोस्रो लहर शुर भएसँगै सयौंलाई बायो बबलमा राख्ने काम चुनौतिपूर्ण बनेको छ । संक्रमण हरेक दिन बढिरहेकाले बिना दर्शक हुने खेलहरु सिमित ग्राउण्डमा हुने भएको हो । यस सिजन मुम्बई, अहमदावाद, चेन्नई, दिल्ली, कोलकोता र बैंगलुरुमा हुदै छ ।  एजेन्सी

प्रकाशित मितिः २०७७ चैत्र २६ बिहिवार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション