एकैदिन तोलामा १६ सय रुपैयाँ बढ्यो सुन
काठमाडौं । नेपाली बजारमा आज आइतबार सुनचाँदीको मूल्य बढेको छ । शुक्रबारको तुलनामा आज सुन १६ सय र चाँदी १५ रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५४ हजार एक सय रहेकोमा आज १६ सय रुपैयाँले बढेर एक लाख ५५ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, शुक्रबार तोलाको एक हजार ८ सय ४५ रुपैयाँमा कारोबार भएको चाँदी आज १५ रुपैयाँले बढेर तोलाको एक हजार ८ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२० असार २०८२ ५:५२
यस वर्ष ६० हजारभन्दा बढीमा डेँगु संक्रमण हुनसक्ने अनुमान
२० असार २०८२ ६:००
सुदूरपश्चिम प्रदेशका वनमन्त्री बर्खास्त
२० असार २०८२ ६:१०
शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर
२० असार २०८२ ६:१३