एक तोला सुन किन्न एक लाख ५३ हजार चार सय लाग्ने

भक्तपुर न्यूज

२६ भदौ २०८१ ६:०४

एक तोला सुन किन्न एक लाख ५३ हजार चार सय लाग्ने

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेर अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । बुधबार छापावाल सुनको तोलामै एक लाख ५३ हजार ४ सय पुगेर नयाँ रेकर्ड कायम गरेको हो । यसअघि सुनको मूल्य एक लाख ५३ हजार ४ सय रुपैयाँ पुगेको थियो ।

त्यस्तै बुधबार चाँदीको मूल्य पनि बढेको छ । बुधबार चाँदी तोलामा १५ रुपैयाँले बढेर एक हजार ७ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *