गएरातिको वर्षाले राष्ट्रिय सभा परिसर जलमग्न
काठमाडौं । गएराति परेको अविरल वर्षाका कारण प्रदर्शनीमार्गस्थित राष्ट्रियसभा गृह भवन परिसर डुबानमा परेको छ । पानी निकासको ठाउँ नभएपछि राष्ट्रियसभा भवन डुबानमा परेको हो ।
अहिले २ वटा मोटर प्रयोग गरेर पानी फाल्ने काम भइरहेको छ । काठमाडौं महानगरपालिकाको कार्यालय पनि यही भवनमा छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
