‘टाइपिङ मिस्टेक’ भन्दै कार, जिप र भ्यानमा दिइएको भ्याट छुट सच्याइयो
काठमाडौं । सरकारले बजेटमार्फत कार, जिप र भ्यानमा दिएको मूल्य अभिवृद्धि कर (भ्याट) छुट सच्याइएको छ । आर्थिक विधेयकमा भएको टाइपिंङ मिस्टेक सच्याउने निर्णय गर्दै मन्त्रित्रपरिषद्को बैेठकले कार, जिप र भ्यानमा दिएको भ्याट छुट सच्याएको हो ।
यो संगै आगामी आवको आर्थिक विधेयकमा एचएस कोड ८७०२ र ८९०३ अन्र्तगतका कार, जिप र भ्यानमा दिइएको भ्याट छुटको व्यवस्था हटाइएको छ । १० वा सोभन्दा बढी यात्रु बोक्ने एम्बुलेन्स वा शवबाहनमा मात्रै भ्याट छुट हुनुपर्नेमा टाइपिंङ मिस्टेक हुँदा कार, जिप र भ्यानमा पनि भ्याट छुटको सूचीमा परेको भन्दै अर्थ मन्त्रालयले गल्ती सच्याएको छ । आर्थिक बिधेयकमा भएको उक्त गल्ती सच्याउन अर्थ मन्त्रालयले २०२१ सालमा बनेको सामयिक कर असुलीको मद्दत लिएको छ ।
प्रकाशित मितिः २०८१ जेठ १८ शुक्रबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
११ असार २०८२ १४:३६
आज बुधबार सुन तोलामा १५ सय र चाँदीमा ४० रुपैयाँ घट्यो
११ असार २०८२ १४:३७
इरान-इजरायलबिच युद्धविराम भएपनि छिटफुट आक्रमण
११ असार २०८२ १४:३३
युरो ५ र युरो ६ प्रदूषण मापदण्ड कार्यान्वयन गर्ने निर्णय
११ असार २०८२ १४:३५
बुधबारका लागि विदेशी मुद्राको विनिमय दर
११ असार २०८२ १४:३२