काठमाडौं तराई मधेस द्रुत मार्गका लागि २२ अर्ब ५४ करोड बजेट

भक्तपुर न्यूज

१५ जेठ २०८१ ११:२३

काठमाडौं तराई मधेस द्रुत मार्गका लागि २२ अर्ब ५४ करोड बजेट

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षमा काठमाडौं–तराई/मधेश द्रुतमार्ग आयोजनाको लागि २२ अर्ब ५४ करोड बजेट विनियोजन गरिएको बताएका छन् ।

मंगलबार अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै द्रुतमार्ग आयोजनाको लागि २२ अर्ब ५४ करोड बजेट विनियोजन गरिएको बताएका हुन् ।

उनले द्रुत मार्गमा आगामी आर्थिक वर्ष थप एक सुरुङ निर्माण सम्पन्न गरिने बताए । नेपाली सेनाले बनाइरहेको द्रुत मार्ग २०८३ चैत मसान्तसम्म निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

प्रकाशित मितिः २०८१ जेठ १५ मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *