दुई घन्टा पछि सर्यो बजेट प्रस्तुत गर्ने संयुक्त बैठक
काठमाडौं । बजेट वक्तव्य घोषणाका लागि बोलाइएको सदनको संयुक्त पछि सरेको छ । बैठक मंगलबार दिउँसो १ बजेका लागि बोलाइएको थियो ।
मंगलबार बोलाइएको संयुक्त बैठक सरकारको अनुरोधमा दुई घण्टा पछि सरेको सभामुखको सचिवालयले बताएको छ । अब बैठक दिउँसो ३ बजे बस्ने छ । त्यसअघि बजेट पारित गर्न २ बजे मन्त्रिपरिषद बैठक बोलाइएको छ । यसअघि मन्त्रिपरिषद बैठक ११ बजेका लागि बोलाइएको थियो ।
प्रकाशित मितिः २०८१ जेठ १५ मंगलबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
११ असार २०८२ १४:३७
इरान-इजरायलबिच युद्धविराम भएपनि छिटफुट आक्रमण
११ असार २०८२ १४:३६
आज बुधबार सुन तोलामा १५ सय र चाँदीमा ४० रुपैयाँ घट्यो
११ असार २०८२ १४:३३
युरो ५ र युरो ६ प्रदूषण मापदण्ड कार्यान्वयन गर्ने निर्णय
११ असार २०८२ १४:३२
माधव नेपालको बयान सकिएपछि थुनछेकको बहस सुरु हने
११ असार २०८२ १४:३५