विपीले स्थापित गरेको मानकलाई कांग्रेसले लज्जास्पद बनायो : डा. स्वर्णिम वाग्ले

भक्तपुर न्यूज

१३ जेठ २०८१ ७:३५

विपीले स्थापित गरेको मानकलाई कांग्रेसले लज्जास्पद बनायो : डा. स्वर्णिम वाग्ले

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति एवं सांसद डा। स्वर्णिम वाग्लेले कांग्रेसले महामानव विपी कोइरालाले स्थापित मानक कांग्रेसले लज्जास्पद रुपमा पुर्याएको आरोप लगाएका छन् ।

संसदमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिदै डा। वाग्लेले ६५ बर्षअघि विपी कोइरालाले स्थापित मानक कांग्रेसले लज्जास्पद रुपमा पुर्याएको आरोप लगाएका हुन् ।

उनले कांग्रेसको संसदको ओज गिराउने र औचित्यहीन विरोधप्रति खेद व्यक्त गरेका थिए । उनले रास्वपाका मन्त्रालयले सम्हालेका मन्त्रालयले उठाएका विषयमा बजेटमा समावेश गर्ने विश्वास व्यक्त गरे ।

प्रकाशित मितिः २०८१ जेठ १३ आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *