संघीय सरकारप्रति बालेनको कटाक्षः कि आफैँ काम गर्नु, नभए हामीलाई गर्न दिनु
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) ले फोहोर व्यवस्थापनमा संघीय सरकारले बेवास्ता गरेको बताएका छन् । फेसबुकमा अंग्रेजीमा लेख्दै उनले प्लाष्टिकजन्य वस्तुको सट्टा कुहिएर जाने डिग्रेडेबल जैविक वस्तुमा प्याकिङ् गर्ने व्यवस्था मिलाउने’ संघीय सरकारको निर्णय स्मरण गराउँदै गुनासो गरेका हुन् । उनले सरकारले आफैँ काम गर्नु, कि हामीलाई गर्न दिनु पनि भनेका छन् ।
उनले भनेका छन् : बाँदरहरुले आफ्नो घरपनि बनाउँदैनन् र अरुले बनाएको घर पनि भत्काँउछ्न भनेझै ,
संघीय सरकारले विर्सियो वैशाख १, २०८१ : अब के हुन्छ?
सरकारले आफैँ काम गर्नु, कि हामीलाई गर्न दिनु ।
प्रकाशित मितिः २०८१ जेठ ११ शुक्रबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
