रवि लामिछानेमाथि संसदीय छानबिन समिति बन्नेमा कांग्रेस आशावादी
काठमाडौं । नेपाली कांग्रेस पार्टीे गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगीमा संसदीय छानबिन समिति बन्ने कुरामा आशावादी बन्दै गएका छन् ।
कांग्रेसको यो आशावादिता प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग आज शनिबार बिहान भएको भेटवार्ता भएपछि पलाएको हो । नेपाली कांग्रेस प्रमुख सचेतक रमेश लेखकका अनुसार छानबिन समिति बनाउन प्रधानमन्त्री तयार देखिनु भएको छ ।
उनले आज प्रधानमन्त्रीसँग भएको कुराकानीको विरण सुनायँदै भने, “प्रधानमन्त्रीजी समिति बनाउन तयार हुनुर्भको विषयलाई लिएर हामी सकारात्मक छौं । अब साँझसम्म केही होला । हामी पनि आन्तरिक छलफल पनि गर्छौं, तर छानबिन समितिमा रवि लामिछानेको नाम उल्लेख गर्ने तहसम्म कुरा अघि बढिसकेको छैन ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
३० जेठ २०८२ ८:१३
३७० रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले निकाल्याे कीर्तिमानी जित
३० जेठ २०८२ ८:१९
इजरायलले गर्यो इरानमाथि आक्रमण, आपत्कालको घोषणा
३० जेठ २०८२ ८:१७
आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा !
३० जेठ २०८२ ८:०६