प्रतिनिधि सभा बैठक २ बजेसम्मका लागि स्थगित
काठमाडौं । प्रतिनिधि सभाको बैठक दिउँसो २ बजेसम्मका लागि स्थगित गरिएको छ । बिहान ११ बजेका लागि बोलाइएको बैठक निर्धारित समयमा सुरु हुन सकेको थिएन । सहज ढङ्गले बैठक सुचारु गर्ने विषयमा दलहरूबिच सहमतिको प्रयास नसकिएका कारण सुरु हुन सकेको थिएन ।
दिउँसो २ बजे प्रतिनिधि सभाको बैठक बस्न लागेको सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए । ११ बजेका लागि बोलाइएको बैठक सूचना टाँसेर २ बजेसम्मका लागि स्थगित गरिएको हो ।

प्रकाशित मितिः २०८१ जेठ ०३ शुक्रबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
