नीति तथा कार्यक्रम अघि संसद भवनमा रिहर्सल
काठमाडौं । सरकारले आज आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम संसदमा पेस गर्दैछ । आज दिउँसो ३ बजे बस्ने संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम वाचन गर्ने कार्यसूची रहेको छ ।
नीति तथा कार्यक्रम प्रस्तुतीका लागि राष्ट्रपति पौडेल संसद भवन नयाँबानेश्वर जाने भएपछि सवारी पूर्वको तयारीलाई तिव्रता दिइएको छ ।
प्रकाशित मितिः २०८१ जेठ ०१ मंगलबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
११ असार २०८२ १४:३७
इरान-इजरायलबिच युद्धविराम भएपनि छिटफुट आक्रमण
११ असार २०८२ १४:३६
आज बुधबार सुन तोलामा १५ सय र चाँदीमा ४० रुपैयाँ घट्यो
११ असार २०८२ १४:३३
युरो ५ र युरो ६ प्रदूषण मापदण्ड कार्यान्वयन गर्ने निर्णय
११ असार २०८२ १४:३२
माधव नेपालको बयान सकिएपछि थुनछेकको बहस सुरु हने
११ असार २०८२ १४:३५